नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप क्रिकेट फाइनल: अष्ट्रेलिया भारतविरुद्द बलिङ गर्दै
विश्वकप क्रिकेट फाइनल: अष्ट्रेलिया भारतविरुद्द बलिङ गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ३, २०८० बागेश्वरी पोस्ट
विश्वकप क्रिकेट फाइनल: अष्ट्रेलिया भारतविरुद्द बलिङ गर्दै

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट २०२३ को फाइनल खेल  शुरु भएको छ । विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारतबीच भिडन्त हुँदैछ । 

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा टस जितेर अष्ट्रेलियाले भारतलाई ब्याटिङको  निम्तो दिएको छ । 

जारी विश्वकपमा भारत एक मात्र अपराजित राष्ट्र हो भने अष्ट्रेलिया निकै बलियो टोली हो ।

अष्ट्रेलियाले सबैभन्दा बढी ५ पटक र भारतले २ पटक विश्वकप जितेका छन् । जसमा अष्ट्रेलिया सन् १९८७, १९९९, २००३, २००७ र २०१५ र भारत सन्  १९८३ र २०११ को विश्वकप विजेता हुन् ।

आज हुने विश्वकप फाइनल अष्ट्रेलिया अथवा भारत मध्ये कुजै एक टोलीले जित्ने पक्कै हो । फाइनल जित्ने राष्ट्रले ४० लाख अमेरिकी डलर (५३ करोड ३० लाख नेपाली रुपैयाँ) र ट्रफी पुरस्कार पाउनेछ ।

यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ भने उपविजेता राष्ट्रले २० लाख डलर (२६ करोड ६५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ ।

त्यस्तै सेमिफाइनल पुगेका दक्षिण अफ्रिका  र न्यूजिल्याण्डले ८-८ लाख डलर (१० करोड ६६ लाख रुपैयाँ) नगद पाउने छन् । विश्वकपको समूह चरणबाटै बाहिरिएका राष्ट्रहरुले १-१ लाख डलर ९१ करोड ३३ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।

हालसम्मका विश्वकपमा अष्ट्रेलिया र भारत १३ पटक भिडेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ । सेमिफाइनलमा अष्ट्रेलियाले साउथ अफ्रिका र भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP