नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मंसिर ९ गते हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा
मंसिर ९ गते हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा
RSG-2
रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ७, २०८० बागेश्वरी पोस्ट
मंसिर ९ गते हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा

नेपालगञ्ज । मंसिर ९ गते शनिवार हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको छ । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर आयोजक क्रियटिभ ह्याण्डसले तयारी पूरा भएको जनाएको हो । त्यसक्रममा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने जानकारी समेत दिइएको छ । 

नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले गत वर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको र गत वर्षको रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बताए । त्यसका लागि धारा नेपालगञ्ज म्याराथन र नेपाल रन युकेबीचमा समझदारी भएको छ । 

नेपालगञ्जमा म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । म्याराथन विजेताले दुई लाख रुपैयाँ पाउने भएका छन् । गत वर्ष एक लाख पचास हजार रुपैयाँ दिइएको थियो । दोस्रो स्थानका लागि एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौं र आठौलाई ५र५ हजार पुरस्कार राखिएको छ ।

हाफ म्याराथन (महिला) मा प्रथम हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौले १० हजार, छैठौं, सातौं र आठौंलाई ५र५ हजार पुरस्कार राखिएको छ । १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । स्कूलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीन जनालाई ५ हजार, तीन हजार र दुई हजार दिइनेछ । यसमा बाँके र जिल्ला बाहिरका विद्यार्थीलाई समेटिएको छ । कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षाको अलग अलग स्थान निकालिएको छ । ह्वीलचियर दौडमा पनि पुरुष तथा महिलातर्फ शीर्ष तीन जनालाई पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार राखिएको छ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गर्ने ठकुरीले जानकारी दिए । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मान गर्ने तयारी गरिएको छ । 

नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसैबीच म्याराथनको अघिल्लो दिन भाोलि ुनेपालगञ्ज कनक्लेभुको आयोजना गरिँदैछ । 


प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP