नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम किशोरसिंह राठौर यु–१६ कपः आइडियल ३ विकेटले विजयी
प्रथम किशोरसिंह राठौर यु–१६ कपः आइडियल ३ विकेटले विजयी
banijya office RSG-2
गौरब गिरी
मंगलबार, पुस १०, २०८० गौरब गिरी
प्रथम किशोरसिंह राठौर यु–१६ कपः आइडियल ३ विकेटले विजयी

नेपालगञ्ज । आइडियल सेकेण्डरी स्कुलले प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जीत हासिल गरेको छ । नेपालगञ्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आइडियलले महेन्द्र सेकेण्डरी स्कुललाई ३ विकेटले पराजित गरेको छ । सुरुवातमा ब्याटिङ गरेको महेन्द्रले १८.१ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । 

टोलीका लागि आर्यन खत्रीले ३१ रन, महेन्द्र आले मगरले २० रन, विशाल खड्का र सौरभ शाहीले १०–१० रन बनाए । आइडियलका वलर अनस कसगर र असरफ हुसेन शाहले ३–३ विकेट, समिर अन्सारी र मुबारक अली शाहले २–२ विकेट लिन सफल भए । जवाफमा समिर अन्सारीले अविजित ३० रनको योगदान गरेपछि आइडियलले ३ बल बाँकी रहेको अवस्थामा जीत हासिल गरेको थियो । १९.३ ओभरमा जीत हासिल गरेको आइडियलका लागि समिरले ३६ बलमा २ चौका प्रहार गरे । समिर खेलमा म्यान अफ द म्याच समेत घोषित भएका थिए । 

आइडियलका अन्य प्रभावशाली ब्याटिङ गर्ने क्रममा अदान अन्सारीले ३० रन, असलम शेखले १३ रन र अनुराग बैश्यले ११ रनको योगदान गरे । महेन्द्रका बलर विशाल खड्काले ३ विकेट, आर्यन खत्री र निराजन चन्दले २–२ विकेट लिएका थिए । खेलमा म्यान अफ द म्याच घोषित समिरलाई नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष रजनिश बाजपई (विवेक) ले पुरस्कृत गरे । 

यसैगरी मंगलबारको अर्को खेलमा कोहलपुरको बागेश्वारी एकेडेमीले वाकओभर दिएको छ । खेल तालिका अनुसार बागेश्वारी एकेडेमी र मंगलप्रसाद मावि बीच प्रतिष्पर्धा हुने तय थियो । तर, बागेश्वरी एकेडेमी खेलमा सहभागी भएन् । ज्योति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्ट्स एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाइस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।  प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछन् । 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप: नेपालले आज इङ्गल्याण्डको सामना गर्दै
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
टी-२० विश्वकप आजदेखि: पहिलो खेल पाकिस्तानविरुद्ध नेदरल्यान्ड्स
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP