नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर मेयर कपः त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा
कोहलपुर मेयर कपः त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १२, २०८० बागेश्वरी पोस्ट
कोहलपुर मेयर कपः त्रिभुवनलाई पछ्याउँदै बालविद्या र गोरखा

कोहलपुर । कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा त्रिभुवन नमूना माध्यमिक विद्यालयलाई गोरखा यूनाइटेडले पछ्याउँदै गएको छ । 

कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा जारी प्रतियोगितामा त्रिभुवन नमूना माध्यामिक विद्यालयलाई गोरखा यूनाइटेडले गोल्ड मेडलको लागि पछ्याउँदै गएको छ । विहीबारसम्म भएको खेलमा त्रिभुवन माविले मार्सल आर्ट कराते छात्रतर्फ ५२ केजी र छात्रातर्फको ४५ केजी, ८ सय र १५ सयको दौडमा छात्र र छात्रा दुवैमा प्रथम स्थान प्राप्त गरी ६ गोल्ड मेडल जित्न सफल भएको छ ।

गोल्ड मेडलका लागि त्रिभुवनलाई पछ्याउँदै आएको बालविद्या मावि र गोरखा यूनाइटेड पनि भएको खेलमा ४/४ गोल्ड मेडल प्राप्त गरिसकेका छन् । जसमा बालविद्या माविले छात्रतर्फको मार्सल आर्ट तेक्वान्दो, छात्रातर्फको हाइजम्प, र एथ्लेटिक्सतर्फको छात्रतर्फ १०० मिटर दौड र १४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त  गरेका छन् भने उता गोरखा यूनाइटेडले पनि छात्रातर्फको लङ्गजम्प, १४०० मिटर दौड, १०० मिटर दौड, ४०० मिटर दौडमा गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

यस्तै डाइनामिक माविले पनि ४ गोल्ड मेडल प्राप्त गरेको छ भने कृष्ण माविले २ र ब्राइटलाइट मावि, सरस्वती मावि, वेस्टर्न मावि, सगरमाथा ज्ञानपुञ्ज मावि, रामजानकी मावि, तक्ष्यशिला मावि, दिपज्योति मावि र नेपाल राष्ट्रिय माविले १ गोल्ड मेडल प्राप्त गरेको खेल आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए । यस्तै छात्राछात्रातर्फको भलिबल र कवडी प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु भइरहेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।


प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP