नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मंगलप्रसाद र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा भिड्ने
मंगलप्रसाद र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा भिड्ने
banijya office RSG-2
सेन्ट जेभियर्स कारवाहीमा परेपछि नेपालगञ्ज मोडेल एकेडेमीको भाग्य चम्कियो
बागेश्वरी पोस्ट
बिहीबार, पुस १९, २०८० बागेश्वरी पोस्ट
मंगलप्रसाद र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा भिड्ने

नेपालगञ्ज । प्रतियोगिताको नियम विपरित खेलाडी खेलाएको भन्दै सेन्ट जेभियर्स स्कुललाई कारबाही गरिएको छ । प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनल नेपालगञ्ज सेन्ट जेभियर्स र मंगलप्रसाद माविबीच हुने तय थियो । तर, सेन्ट जेभियर्सले बढी उमेरका खेलाडी र अन्य विद्यालयमा अध्ययन गरिरहेका खेलाडीलाई आफनो टिमबाट खेलाएको प्रोटेस्ट परेको थियो ।

उक्त प्रोटेस्ट अनुसार सेन्ट जेभियर्सले नियमको उल्लंघन गरेको पाइएपछि प्रतियोगिताको फाइनल खेल्नबाट बच्चित गरेको आयोजक ज्योति स्पोर्ट्स एकेडेमीले जनाएको छ । आयोजकले आज एक विज्ञप्ती जारी गदै अब प्रतियोगिताको फाइनल मंगलप्रसाद मावि र नेपालगञ्ज मोडेल एकेडेमीबीच हुने जनाएको छ । 

नेपालगञ्ज सेन्ट जेभियर्सले मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगञ्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । ज्योति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको समूह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभियर्स, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगलप्रसाद मावि रहेका छन् । यसैगरी समूह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्याण्ड, नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति हाइस्कुल, आदर्श, मोडर्न, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् । 

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिष्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछन् । 


 


प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP