prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा छैटौंं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद सुरु
नेपालगञ्जमा छैटौंं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद सुरु
banijya office RSG-2
मार्च पासमा सगरमाथा इंग्लिश स्कूल प्रथम
बागेश्वरी पोस्ट
आइतबार, माघ ७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा छैटौंं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि छैटौंं विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता नेपालगञ्जस्थित मंगलप्रसाद माविको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नमुनाले मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको बताउँदै विद्यालयस्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुर्याउने बताइन् । उद्घाटन समारोहको सभाध्यक्षता ग्रहण गरेका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद अनुशासन, संस्कार र बृत्ति विकासको आधार भएको बताए ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतले सम्बोधन गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि नमुना र सभाध्यक्ष विष्टलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन अघि आज विहान नगरमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा महिलाहरुले पञ्जेबाजा समेत बजाएका थिए । विभिन्न विद्यालयका विद्यार्थी सम्मिलित प्रभातफेरिमा नगर प्रमुख विष्ट, शिक्षा महाशाखा प्रमुख थापा लगायत आयोजक, व्यवस्थापक, शिक्षक र सरोकारवाला सहभागी थिए ।

यसैबीच मार्च पासमा सगरमाथा इंग्लिश स्कूल प्रथम, जय बागेश्वरी र जिभिएन द्वितीय र नेरा मावि कण्ठीपुर तृतीय भएको प्याब्सन जिल्ला सदस्य प्रविण गिरीले जानकारी दिए । 

May be an image of 3 people and text

May be an image of 4 people

May be an image of crowdMay be an image of 1 person and crowdMay be an image of 8 people, clarinet and textMay be an image of 3 people, temple and textMay be an image of 4 people, temple and textMay be an image of 6 people, temple, dais and textMay be an image of 11 people and textMay be an image of 9 people and textMay be an image of 10 people


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी-२० विश्वकप छनौट: सुपर सिक्समा नेपालसँग युएई १ रनले पराजित
टी–२० विश्वकप  छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
टी–२० विश्वकप छनौटको सुपर सिक्समा नेपाल र युएई खेल्दै
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
धारा नेपालगञ्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP