नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकीको प्रथम अध्यक्ष कप क्रिकेटमा मानपुर स्पोर्ट्स क्लब विजेता
जानकीको प्रथम अध्यक्ष कप क्रिकेटमा मानपुर स्पोर्ट्स क्लब विजेता
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ ७, २०८० बागेश्वरी पोस्ट
जानकीको प्रथम अध्यक्ष कप क्रिकेटमा मानपुर स्पोर्ट्स क्लब विजेता

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी गाउँपालिका  वडा नम्वर–३ मानपुरस्थित कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रथम अध्यक्ष कप प्रतियोगिता यही माघ ४ गतेदेखि सुरु भई आज सम्पन्न भएको हो । 

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले खेलाडीहरुले प्रदर्शन गरेको खेल प्रशंसनीय रहेको भन्दै यही तरिकाले जिल्ला, प्रदेश र संघमा समेत खेल प्रदर्शन हुने अपेक्षा गरे । "जानकी गाउँपालिकाको नाम राख्नुपर्छ त्यसको लागि पालिकाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न म तयार छु," अध्यक्ष खाँले भने । सामाजिक विकास समितिका संयोजक राम आचल धोवीले विजेता र उपविजेता दुवै टिमलाई बधाई दिँदै अनुशासनमा रही खेल खेल्नुपर्ने बताए । कार्यपालिका सदस्य राजेन्द्र सिंहले आफू पनि खेलाडी भएकाले खेललाई आफूले धेरै नै माया गर्ने गरेको बताए । 

प्रतियोगिताको समापन कार्यक्रममा शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले पनि बोलेकी थिइन् । कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष राजकुमार कुर्मी, पालिकाका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुका साथै स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

यसैबीच साविक नेरा प्रावि मानपुरका संस्थापक अध्यक्ष स्वर्गीय नगेन्द्र वहादुर कर्माचार्यका छोरा नवजित कर्माचार्यले आजको फाइनल खेलका खेलाडीहरुलाई ५००० हजार नगद पुरस्कारले सम्मान गरेका थिए । त्यस्तै कार्यपालिका सदस्य राजेन्द्र सिंहले पनि फाइनल जितेकका केही खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका थिए । 

प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिताको विजेता मानपुर स्पोर्ट्स क्लब भएको थियो भने गिजरा वारियर्स क्लव उपविजेता हुन सफल भएको थियो । पहिलो हुने मानपुर स्पोर्ट्स क्लबलाई ५० हजार पुरस्कार र दोस्रो हुने गिजरा वारियर्स क्लवलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो  ।


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP