नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँग सहकार्य गर्दै कोहलपुर
शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँग सहकार्य गर्दै कोहलपुर
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ८, २०८० बागेश्वरी पोस्ट
शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँग सहकार्य गर्दै कोहलपुर

नेपालगञ्ज । कोहलपुुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय सुधारका लागि शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्ने भएको छ ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँगको सहकार्यमा शैक्षिक नीति निर्माणसँगै समावेशी तथा विशेष आवश्यकता कार्यक्रम सञ्चालन गर्ने, बहुसाक्षरता कार्यक्रम सञ्चालन गर्ने, परीक्षा सञ्चालन तथा मूल्याङ्कन अभिमुखीकरण कार्य गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रम र शिक्षकहरू एवम् शिक्षक अगुवाहरूको व्यवसायिक विकासका अवसरहरूलाई बढवा दिने कार्यक्रम सञ्चालन गर्ने भएको हो । कोहलपुर नगरपालिकाबीच नगरपालिकाभित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले आइतवार सम्झौतापत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयले जनाएको छ ।

नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डिन डा. बालचन्द्र लुइँटेलका उपस्थितमा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्झौता गरिएको छ । सम्झौताले शिक्षामा प्रतिबद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रूपरेखा प्रस्तुत गर्ने अपेक्षा रहेको विश्वविद्यालयको भनाई छ ।साथै सहकार्य अन्तर्गत काठमाडौँ विश्वविद्यालयले कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आफ्नो विशेषज्ञता प्रदान गर्नेछ भने नवीनतम् शिक्षण विधिहरू लागु गर्नेछ ।

सम्झौतापछि कोहलपुर नगरपालिकाका विद्यालयको पूर्वाधार विकासका लागि उपयुक्त सिकाई वातावरण सुनिश्चित गर्न स्रोत साधन विनियोजन गर्न प्रतिबद्ध रहेको र साझेदारीले शैक्षिक प्रक्रियामा अभिभावक र समुदायको सक्रिय संलग्नतालाई जोड दिने नगर प्रमुख आचार्यले बताए ।


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP