prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि होः अध्यक्ष पौडेल
राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि होः अध्यक्ष पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ११, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि होः अध्यक्ष पौडेल

बैजापुर (बाँके) । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि भएको बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरस्थित जनशक्ति माध्यमिक विद्यालयमा आजदेखि सुरु भएको छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले राप्तीसोनारीबाट प्रतिनिधित्व गरेर थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय भूमिमा नेपालको झण्डा फहराउँदै पदक भित्र्याइसकेकाले पनि राप्तीसोनारी खेलाडीहरुको उर्वरभूमि भएको प्रष्ट्याए ।

‘राप्तीसोनारीमा थुप्रै खेलाडीहरु छन्,' उनले भने–‘ती खेलाडीहरुको संरक्षण, सम्बद्र्धन र प्रर्वधनका लागि पालिकाले गर्नुपर्ने सहयोगका लागि सधैं पालिका सकारात्मक छ ।’ उनले गाउँपालिका स्तरीय अध्यक्ष कप तथा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठूलो टेवा पु¥याउने उल्लेख गरे । उनले प्रतियोगितालाई निष्पक्ष बनाउन खेल प्रशिक्षक तथा व्यवस्थापकहरुलाई निर्देशन समेत दिए । 

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व कृषि मन्त्री प्रेमबहादुर भण्डारीले खेलकुदले एकताको सन्देश दिने भएकाले खेल विधा महत्वपूर्ण भएको बताए । उनले प्रतिस्पर्धालाई सौहार्दतापूर्ण बनाउन आग्रह गरे । स्वास्थ्य र खेलकुद मानव जीवनका अभिन्न अंग जस्तै भएकाले खेलकुदलाई सँगसँगै अगाडि बढाउन सुझाव दिए । गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोगी भूमिका निर्वाह गर्ने बताइन् । उनले गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई पनि  जोड दिएको उल्लेख गरिन् । 

उद्घाटन सत्रको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका अगुवा, समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप रजकको सभापतित्वमा भएको हो । 

जनशक्ति माध्यमिक विद्यालयको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय र सहकार्यमा सुरु भएको प्रतियोगितामा ५२ विद्यालयका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धाका लागि भाग लिएका छन् । आधारभूत तहमा दुई सय १६ र माध्यमिक तहमा एक हजार विद्यार्थी प्रतिस्पर्धामा सहभागी भएका छन् । भलिवल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट बिधामा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP