नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः बाल बिद्या मन्दिर र कृष्ण मावि कोहलपुर विजयी
मेयर कप फुटबलः बाल बिद्या मन्दिर र कृष्ण मावि कोहलपुर विजयी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १७, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलः बाल बिद्या मन्दिर र कृष्ण मावि कोहलपुर विजयी

नेपालगञ्ज । बाल बिद्या मन्दिर कोहलपुर र कृष्ण मावि कोहलपुरले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको आज भएको खेलमा सहज जीत हासिल गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा बाल विद्याले नेपालगञ्जको ब्राइटल्याण्ड कलेजलाई ८–२ ले पराजित गरेको छ ।

बाल विद्याको जीतमा बिपिन सिंजालीले जारी प्रतियोगितामा व्यक्तिगत सर्वाधिक ६ गोल गरे । उनले १०, १२, १८, २७, ३३ र ५८औं मिनेटमा गोल गरेका थिए । सन्देश न्यौपानेले २ र ४५औं मिनेटमा गोल गरे । ब्राइटल्याण्डका लागि अमित बुढाथोकीले २२औं र ४०औं मिनेटमा गोल गरे । उक्त खेलमा बाल विद्याका बिपिन म्यान अफ द म्याच घोषित भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष एवम् सिटी कलेज अफ म्यानेजमेन्टको संचालक साबित्रा पोखरेल वस्नेतले पुरस्कृत गरिन् ।


यसैगरी अर्को खेलमा कृष्ण माविले नेपालगञ्जको सनविम स्कुललाई ८–० ले हरायो । सनविमको जीतमा निर्मल परियार र कृष्ण श्रेष्ठले २–२ गोल गरे । कृष्णले ५० र ५९ औं मिनेटमा गरेका थिए । कृष्णले २७ र ४१औं मिनेटमा गोल गरे । संगित परियार, नविन विक, विशाल बारघरे र धिरज गुरुङले १–१ गोल गरे । विशालले ९औं मिनेट, नविनले ३२औं मिनेट, संगितले ३६औं मिनेट र धिरजले ४६औं मिनेटमा गोल गरे । उक्त खेलमा कृष्ण माविका कृष्ण म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो खेलमा जय बागेश्वरी स्कुल नेपालगञ्ज र बागेश्वरी एकेडेमी कोहलपुर (विहान १०ः३० बजे), दोस्रो खेल सेन्ट थोमस र ग्रीनपीस मावि (दिउँसो १२ः३० बजे), तेस्रो खेल नेपालगञ्ज मोडेल एकेडेमी र मोडर्न पब्लिक स्कुल (दिउँसो १ः३०) र चौथो खेल लक्ष्मी मावि बर्दहवा र ड्रिमल्याण्ड स्कुल राँझाबीच (दिउँसो २ः३० बजे) हुने प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।
 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP