prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने
कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २१, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता हुने

नेपालगञ्ज । बाँकेको कोहलपुरमा सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । यही माघ २७ गतेदेखि आयोजना गरिएको प्रतियोगिता तयारी तीब्र पारिएको आयोजक कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा नेपाल क्रिकेट संघ (क्यान) को सहकार्य एवम् प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगिता प्रस्तावित अन्तर्राष्ट्रिय खेलकुद मैदानमा आयोजना गरिएको छ । 

प्रतियोगिता आयोजनाको औचित्य पुष्टि गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतियोगिताले प्रस्तावित क्रिकेट मैदानको पूर्वाधार निर्माणसँगै खेल गतिविधि बढाउन संघीय र प्रदेश सरकारलाई दवाव सिर्जना गर्ने बताए । उनले प्रतियोगिताले क्रिकेट मैदानको उपयोगिता समेत बढाउने तर्क गरेका छन् । ‘गत वर्ष सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट लमहीमा गरिएको थियो,' उनले भने–‘लमही भन्दा बाँकेमा यो प्रतियोगिता गर्दा यसको सान्दर्भिकता बढी रहन्छ किनभने सुशील कोइराला राष्ट्रिय नेता भए पनि बाँके उहाँको कर्म थलो र राजनीतिक थलो भएकाले बाँकेमा प्रतियोगिता गर्न क्यानलाई दवाव दिएका थियौं । क्यानले प्रतिबद्धता जनाए अनुसार बाँकेमा यो प्रतियोगिता सम्भव भएको हो ।’ उनले यो प्रतियोगितालाई भव्य बनाउन सबैको सहयोगको आवश्यकता औंल्याए । उनले महिला क्रिकेट खेलाडी मात्र नभएर पुरुष क्रिकेट खेलाडी उत्पादनका लागि जिल्ला स्तरीय प्रतियोगिताको समेत योजना बनाइरहेको प्रष्ट्याए ।

पूर्व कप्तान एलबी क्षेत्रीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुको खडेरी लागिरहेका बेला कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु अत्यन्तै सुखद पक्ष भएको बताए । उनले यो प्रतियोगिताले कोहलपुरको पहिचान स्थापित गर्ने उल्लेख गरे । उनले कोहलपुरमा आयोजना गरिएको यो प्रतियोगिता महिला महिला खेलाडीका लागि पुनर्जन्म भएको उल्लेख गरे । प्रतियोगितामा पाँच टिमको सहभागिता रहनेछ । ६ दिनसम्म चल्ने प्रतियोगितामा कोहलपुर ११, लुम्विनी, गण्डकी, बागमती र सुदूरपश्चिम सहभागी हुने प्रतियोगिता संयोजक चिन्तामणि धितालले जानकारी दिए । पत्रकार सम्मेलन कोहलपुर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाको अध्यक्षतामा भएको हो ।


प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पियनसिप सुरु
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पौडी प्रशिक्षक तयार गरिँदै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
टी-२० विश्वकप छनौट: सुपर सिक्समा आज नेपाल र कतार भिड्दै
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP