नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकीमा राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद सुरु
जानकीमा राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद सुरु
बागेश्वरी पोस्ट
सोमबार, माघ २२, २०८० बागेश्वरी पोस्ट
जानकीमा राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको उद्घाटन संघीय सांसद किशोरसिंह राठोर र पालिका अध्यक्ष छब्बन खाँले संयुक्तरूपमा गरे । 
   
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद राठोरले विद्यार्थीहरुको पहिलो दायित्व भनेको पढ्नुपर्ने रहेको बताउँदै शरीर र मस्तिस्कलाई स्वस्थ राख्न खेलकुद महत्वपूर्ण कडी भएको बताए  । उनले विद्यालय स्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने बताए । 

गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताए ।  उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले  पनि सम्बोधन गरेका थिए । 

जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।     
 
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ का जगदिशप्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP