नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • उपमेयर यु-१९ छात्रा क्रिकेटः गोर्खा युनाइटेड र ग्रिनपिसको विजयी सुरुवात
उपमेयर यु-१९ छात्रा क्रिकेटः गोर्खा युनाइटेड र ग्रिनपिसको विजयी सुरुवात
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १६, २०८० बागेश्वरी पोस्ट
उपमेयर यु-१९ छात्रा क्रिकेटः गोर्खा युनाइटेड र ग्रिनपिसको विजयी सुरुवात

नेपालगञ्ज । कोहलपुरमा आजदेखि सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगितामा गोर्खा युनाइटेड र ग्रिनपिसले विजयी सुरुवात गरेका छन् । गोर्खा युनाइटेडले दिपज्योति विद्याश्रमलाई ९ विकेटले हरायो भने सिद्धार्थ माविलाई ग्रिनपिसले ८ विकेटले पराजित ग¥यो । 

पहिलो खेलमा दिप ज्योतिले अतिरिक्त ६५ रनको मद्दतमा गोर्खालाई ७४ रनको विजय लक्ष्य पेश गरेको थियो । १७.३ ओभरमा सबै विकेट गुमाउँदै दिप ज्योतिले ७३ रन बनायो । विना मस्यांग्रीले ५ र जानकी मगरले ४ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले रन बनाउन सकेनन् । दिप ज्योतिले अतिरिक्त ६५ रन प्राप्त ग¥यो । गोर्खाका लागि घर्ति विष्ट मगरले तीन तथा दिपशिखा रानाभाट र विपसा वलीले समान दुई विकेट चट्काए । ७४ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको गोर्खाले एक विकेट गुमाएर लक्ष्य भेट्टायो । गोर्खाका लागि विपिसा वलीले चार चौकाको मद्दतमा ३४ रन र घर्ति विष्टको दुई चौकाको मद्दतमा १२ रनको महत्वपूर्ण योगदान गरिन् । विपिसा वली प्लेयर अफ द म्याच घोषित भइन् । 

यस्तै दोस्रो खेलमा ग्रिनपिस मावि विजयी भयो । टस जितेर ब्याटिङ गरेको सिद्धार्थ माविले निर्धारित २० ओभरमा अतिरिक्त ५५ रनको मद्दतमा ७६ रन बनायो । जेनिशा शाहीले १२, पिंकी थारुले ५ र रोशनी सेजवालले २ रन बनाए । अन्य ब्याटरले रन जोड्न सकेनन् । ग्रिनपिसका लागि लक्ष्मी वली, रितु पोख्रेल र सुष्मा बुढाले समान दुई विकेट लिए । ७६ रनको विजयी लक्ष्य पछ्याएको ग्रिनपिसले दुई विकेट गुमाएर लक्ष्य हासिल ग¥यो । लक्ष्मी वलीले १२, जागृती थापाले ११, विन्दु बोहराले ११ र स्वस्तीका बुढाले ३ रन बनाए । जेनिशा प्लेयर अफ द म्याच घोषित भइन् । 

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १८ विद्यालयले सहभागिता जनाएका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP