prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सनबीमले मनायो बार्षिकोत्सब (फोटोफिचर)
सनबीमले मनायो बार्षिकोत्सब (फोटोफिचर)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १८, २०८० बागेश्वरी पोस्ट
सनबीमले मनायो बार्षिकोत्सब (फोटोफिचर)

नेपालगन्ज । नेपालगन्जको धम्बोझी वाटरपार्कस्थित सनबीम इंग्लिश मिडियम स्कुलले आफ्नो २०औं वार्षिकोत्सब मनाएको छ । विद्यालय प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरेर भब्यताका साथ वार्षिकोत्सब मनाइएको हो ।

वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले समयानुकूल गुणस्तरीय शिक्षा जरुरी रहेकोमा जोड दिए । उनले बाहिरी देशमा समेत प्रतिष्पर्धा गर्न सक्ने शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउँदै सनबीमले अभिभावकको विश्वास जित्ने गरी शिक्षण गरिरहेको बताउनुभयो । सनबीमले अतिरिक्त क्रियाकलाप र खेलकुदजन्य गतिविधि पनि निरन्तर संचालन गरेको आफूले पाएको बताउँदै रिजालले वडा नम्बर १ लाई शैक्षिक र खेलकुद हब बनाउने अभियानका साथ काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा संचालक सदस्यहरु प्रकाश लामिछाने, ईश्वरप्रसाद पोख्रेल, पूर्व प्राचार्य शान्तबहादुर मल्ल, प्राचार्य संजय सिंह गुरुङ, कक्षा १० की छात्रा प्रसिद्धिका कक्षा १० कै छात्र इसित गौतम, अभिभावकहरु माया पुरी, तसबर खान लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयमा वर्षभरिमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल सावित विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । औपचारिक कार्यक्रम पश्चात आयोजित सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले कक्षागत नृत्य प्रस्तुत गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न खानाका परिकारहरुको स्टल पनि राखेका थिए ।

फोटोफिचर

May be an image of 8 people, lighting, dais and textMay be an image of 1 person and templeMay be an image of 2 people and crowdMay be an image of 6 people, violin, clarinet and textMay be an image of one or more people, wedding, temple and daisMay be an image of 12 people, people studying and clarinetMay be an image of 6 people, speaker and textMay be an image of 7 people and textMay be an image of 7 people and textMay be an image of 9 people and textMay be an image of 10 people and textMay be an image of 7 people, speaker and textMay be an image of 6 people, speaker, television and text

 

 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP