Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच मैत्रीपूर्ण खेल हुँदै 
नेपालगञ्ज सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच मैत्रीपूर्ण खेल हुँदै 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १८, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज सेन्ट जेभियर्स र कैलालीको गुरुकुल स्कुलबीच मैत्रीपूर्ण खेल हुँदै 

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज सेन्ट जेभियस स्कुल र कैलालीको गुरुकुल इंग्लिश मिडियम स्कुलबीच शनिबार मैत्रीपूर्ण खेल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दीमा हुन लागेको मैत्रीपूर्ण खेल नव दुर्गा खेल मैदानमा हुनेछ । 

नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल बाँके जिल्ला फुटबल संघले गत महिना आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबलतर्फ बाँकेको च्याम्प्यिन टिम हो । कैलालीको गुरुकुल पनि मेयर कप फुटबलको पुर्व विजेता टोली हो । जुनियर स्तरका खेलाडीलाई अवसर र क्षमता अभिवद्धि गर्ने उद्देश्यले दुई जिल्लाका च्याम्पियन स्कुलबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्न लागेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । उनले भने,‘हामीले दुई वर्षपछि बाँकेमा मेयर कप फुटबल गरेको थियौं । प्रतियोगिता निकै भव्यरुपमा सम्पन्न भयो । विद्यालयस्तरबाटै हो नयाँ प्रतिभावान खेलाडी उत्पादन हुने । मेयर कप फुटबल विजेतालाई थप अवसर प्रदान गर्नको लागि हामीले मैत्रीपूर्ण फुटबल गर्ने निर्णय गरेका हौं । यसमा सबैका साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

दिउँसो १ बजे हुने भनिएको मैत्रीपूर्ण फुटबलको स्थानीय व्यवस्थापन डुडुवाको नव दुर्गा क्लबले गरेको छ । मैत्रीपूर्ण फुटबलले बाँके जिल्लाका खेलाडीहरुलाई नयाँ अवसर प्रदान गर्ने बाँके जिल्ला फुटबल संघका सदस्य तथा मैत्रीपूर्ण खेलको संयोजक दिपेन्द्र घलेले बताए । उनले भने, ‘मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको छ । हामीले लामो समयपछि बाहिर जिल्लासँग मैत्रीपूर्ण फुटबल खेलिरहेका छौं । यसले बाँके जिल्लामा फुटबलको लोकप्रियतालाई बढाउन पनि सहयोग गर्नेछ ।’
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP