नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पपुवा न्यूगिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा 
पपुवा न्यूगिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा 
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २९, २०८० बागेश्वरी पोस्ट
पपुवा न्यूगिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा 

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले  पराजित गरेको छ । यो जितसँगै नेपाल फाइनलमा पुगेको छ ।

आज बिहान टस हारेर पहिलो ब्याटिङ गर्दै  नेपालले २० ओभर खेलेर ६ विकेट  गुमाउँदै  पपुवा न्यूगिनीलाई १९८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पपुवा न्यूगिनीले सबै विकेट गुमाएर ११३  रन मात्र बनायो ।

पपुवा न्यूगिनीका लागि हिरिहिरिले सर्वाधिक २८ रन बनाए । त्यस्तै नेपालका कुशल भुर्तेलले ४, प्रतिश जिसीले २ र आकाश चन्द र गुल्सन झाले १-१ विकेट लिए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाएक थिए भने यो सँगै भुर्तेलले टी-२० मा १ हजार रन पूरा गरेका छन् । त्यस्तै सन्दीप जोराले ५६ रन र बिनोद भण्डारीले २७ रन बनाएका हुन् । पपुवा न्यूगिनीका आसाद भालाले सर्वाधिक २ विकेट लिए । 

यसअघिको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाले रद्द भएपछि दुबै राष्ट्रले १-१ अंक बाँडेका थिए ।  

रोहित पौडेलले कप्तानीमा नेपाली टोलीमा  कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

अब फाइनल नेपालले हङकङसँग खेल्नेछ ।


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्स छनौट खेलमा नेपालले चीनलाई २२१ रनले हरायो, नेपालले लक्ष्य दिएको थियो ३१४ रनको
एसियन गेम्स छनौट खेलमा नेपालले चीनलाई २२१ रनले हरायो, नेपालले लक्ष्य दिएको थियो ३१४ रनको
कुशल भुर्तेलले बनाए विश्व कीर्तिमान, हाने एकै ओभरमा ६ छक्का
कुशल भुर्तेलले बनाए विश्व कीर्तिमान, हाने एकै ओभरमा ६ छक्का
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP