prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा सञ्चालित 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सम्पन्न
नेपालगञ्जमा सञ्चालित 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सम्पन्न
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ९, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा सञ्चालित 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सम्पन्न

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको एन्फा कम्युनिटी कोचिङ कोर्श सम्पन्न भएको छ । चैत ६ देखि सञ्चालन भएको एन्फा कम्युनिटी कोचिङ कोर्शमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको थियो ।

nepalgunj 081-082

कोर्शमा सहभागी भएकाहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको थियो । एन्फा कम्युनिटी कोचिङ कोर्शमा सहभागी भएकाहरुलाई नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, एन्फाका पूर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, राप्रपा नेपालका सहायक महामन्त्री तेजबिक्रम शाह, एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । 

चार दिनसम्म चलेको एन्फा कम्युनिटी कोचिङ कोर्शमा सहभागी भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान खड्का र एन्फा हेड अफ कोच एजुकेशन सिंहले प्रशिक्षण दिएका थिए । एन्फाले ५ वर्ष अघिदेखि एन्फा कम्युनिटी कोर्शको सुरुआत गरेको हो । बाँकेमा सम्पन्न कोर्शमा ३२औं ब्याचले प्रशिक्षण लिएको छ । 

प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख विष्टले फुटबलको विकासमा प्रशिक्षण कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । फुटबलको विकासमा नगरपालिका सधैं सकारात्मक भएर अगाडि बढिरहेको भन्दै विष्टले आगामी दिनमा पनि संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । पूर्व कप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए । 

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले प्रशिक्षण सम्पन्न गर्न सहयोग गर्ने अखिल नेपाल फुटबल संघ, प्रशिक्षकहरु र सहभागीहरुलाई धन्यवाद दिए । संघले आगामी दिनमा फुटबलको विकासका लागि अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको उनले जानकारी गराएका थिए । कार्यक्रममा बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले थुप्रै चुनौतिका बीच संघले फुटबल विकासका लागि काम गर्ने प्रयास गरिरहेको बताए ।  एन्फाका पूर्व उपाध्यक्ष सम्झनाले तालिम लिएका प्रशिक्षकले लगनशील भएर फुटबल प्रशिक्षण गराउँदै प्रतिभाशाली खेलाडी उत्पादनमा योगदान दिनुपर्ने बताए । 


 


प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १९:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP