नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्रभातको व्यवस्थापन संकायका विद्यार्थी सन्तानेश्वर (फोटोफिचर)
प्रभातको व्यवस्थापन संकायका विद्यार्थी सन्तानेश्वर (फोटोफिचर)
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २४, २०८० बागेश्वरी पोस्ट
प्रभातको व्यवस्थापन संकायका विद्यार्थी सन्तानेश्वर (फोटोफिचर)

नेपालगञ्ज । प्रभात मेमोरियल हाइस्कुलले कक्षा ११ र १२ का विद्यार्थीलाई सन्तानेश्वर महादेव मन्दिरको अवलोकन भ्रमण गराएको छ । नेपालगञ्ज १० भृकुटीनगरस्थित प्रभात स्कुलले शैक्षिक क्रियाकलाप अन्तर्गत क्षेत्र अवलोकन भ्रमण गराउने क्रममा आफ्ना विद्यार्थीलाई सन्तानेश्वर लगेको हो ।

विद्यालयका प्रिन्सिपल गौरब गिरीका अनुसार चर्चित बन्दै गएको बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ झण्डाहवास्थित सन्तानेश्वर महादेव मन्दिर दर्शन र अवलोकनका लागि विद्यार्थीहरुलाई लगिएको हो । सन्तानेश्वर मन्दिर चुरे पर्वतको चुचुरोमा अवस्थित छ । हुलाकी राजमार्ग अन्तर्गत नरैनापुर ६ कोहलाबाट करिब ३ घण्टाको पैदलयात्रा गरेर सन्तानेश्वर पुगिन्छ । धार्मिक आस्था र प्राकृतिक दृश्यावलोकनका लागि यो ठाउँ चर्चित बनेको छ ।

प्रभातले कक्षा ११ र १२ मा ब्यवस्थापन संकाय अध्यापन गराइरहेको छ । शिक्षक र विद्यार्थीहरुको टोली सन्तानेश्वर पुगेको हो । 


(फोटोफिचर)

May be an image of 13 people and treeMay be an image of 6 people, grass and treeMay be an image of 2 people, temple and textMay be an image of 1 person, temple and textMay be an image of 2 peopleMay be an image of 1 person, temple and textMay be an image of 1 person, smiling and templeMay be an image of 3 people and treeMay be an image of 5 people, people smiling and tree


प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP