नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • हिमालयन, बागमति र जिप्रका क्वाटरफाइनलमा प्रवेश
हिमालयन, बागमति र जिप्रका क्वाटरफाइनलमा प्रवेश
बागेश्वरी पोस्ट
आइतबार, चैत २५, २०८० बागेश्वरी पोस्ट
हिमालयन, बागमति र जिप्रका क्वाटरफाइनलमा प्रवेश

नेपालगञ्ज । आयोजक हिमालयन सामुदायिक क्लब ‘बी’, बागमति युवा क्लब र  जिप्रका बाँके दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरा गाउँपालिका धौलागिरीमा आज भएको पहिलो खेलमा आयोजक हिमालयन सामुदायिक क्लबले एक्टिभ युवा क्लबलाई ५–० ले पराजित गरेको थियो । आयोजक टिमका लागि दिपेश घर्ती र मनोज मगरले २–२ गोल तथा प्रतिक सुनारले १ गोल गरे । 

दोस्रो खेलमा बागमति युवा क्लबले मानवी एफसीलाई १–० ले हरायो । बागमतिको लागि सचिन राना मगरले निर्णायक गरेका थिए । यसैगरी आजै भएको तेस्रो खेलमा जिप्रका बाँकेले बद्रर एफसीलाई २–१ ले पराजित गरेको छ । जिप्रका बाँकेको लागि सुदिप शाही र अनिल थारुले १–१ गोल गरे भने ब्रदर एफसीको लागि सुनिल खड्काले गोल गरेको आयोजक हिमालयन सामुदायिक क्लबका अध्यक्ष किरण थापाले बताए । 

जनयुद्धका सहिद भएका डम्बर रानाभाटको स्मृतिमा स्थानीय युवाहरुले प्रतियोगिताको आयोजना गरेका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिता चैतको ३० गते सम्म चल्नेछ ।  प्रतियोगितामा बाँके जिल्लाभित्रका १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेलाई ३० हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP