नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • गुरुकुल सकर स्कुलले मनायो सातौं बार्षिकोत्सव
गुरुकुल सकर स्कुलले मनायो सातौं बार्षिकोत्सव
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २५, २०८० बागेश्वरी पोस्ट
गुरुकुल सकर स्कुलले मनायो सातौं बार्षिकोत्सव

नेपालगञ्ज । कोहलपुरको गुरुकुल सकर स्कुलले आफ्नो सातौं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न वार्षिकोत्सव कार्यक्रममा वर्षभरी भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 

वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल, गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, गुरुकुल सकर स्कुल संचालक समिति सदस्य कमल खत्री, प्रिन्सिपल आशादेवी शाही, पत्रकार दिप्ती भंट्ट लगायतले विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा रहेको गुरुकुल सकर स्कुलले हरेक वर्ष स्तर उन्नति गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको वडा अध्यक्ष रिजालले बताए । 

कार्यक्रममा २०८० को उत्कृष्ट शिक्षकको रुपमा दिलसरा वलीसँगै विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । 
कार्यक्रममा शिक्षा शाखा अधिकृत गौतमले गुरुकुल सकर स्कुलले हरेक वर्ष भौतिक पुर्वाधारसँगै शिक्षाको क्षेत्रमा पनि सुधार गर्दै गएको बताइन् ।

गुरुकुल सकर स्कुलका अध्यक्ष शाहीले विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको बताए ।  गुरुकुल सकर स्कुलको प्रिन्सिपल आशादेवीले कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयले प्रविधिसँगै गुणस्तरीय शिक्षामा केन्द्रित भएर काम गरिरहेको बताइन् । 


 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP