नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • अपराजित नेपालको आज साउदी अरेबियाले सामना गर्दै
अपराजित नेपालको आज साउदी अरेबियाले सामना गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ५, २०८१ बागेश्वरी पोस्ट
अपराजित नेपालको आज साउदी अरेबियाले सामना गर्दै

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ अन्तर्गत एक खेल बाँकि छँदै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल नेपाल र साउदी अरेबियाबीच आज पौने १२ बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघिको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया, हङकङ र मलेसिया  रहेको समूहमा आज पौने १२ बजे मलेसिया र हङकङबीच हुँदैछ । यस समूहमा नेपाल समूह विजेता बनिसकेको छ भने हालसम्म कतार ४ अंकसहित दोस्रो , साउदी अरेबिया २ अंक, मलेसिया २ तथा हङकङ २ अंकका साथ पाचौं स्थानमा छ । आज यस समूहबाट सेमिफाइनलमा पुग्ने अएको राष्ट्रको छिनोफानो हुनेछ ।

त्यस्तै  समूह बी मा ओमान, यूएई,कम्बोडिया र बहराइन छन् । समूह बी को ओमान ३ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा कुवेत ४ अंकका साथ दोस्रो , यूएई ४ अंकका साथ तेस्रो, बहाराइन २ अंकका साथ चौथो र कम्बोडिया शुन्य अंकका साथ पाँचौ स्थानमा छ ।

समूह बी को आजको खेल ओमान र कुवेतबीच र यूएई कम्बोडियाबीच हुँदैछ । समूह ए बाट सेमिफाइनलमा पुगुसकेको ओमानसँगै सेमिफाइनलमा पुग्ने अर्को राष्ट्रको टुंगो लाग्नेछ । 

सेमिफाइनलमा दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा जानेछन् र दुई टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ । यसअघि नेपालले घरेलु मैदान यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेको थियो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP