नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको इमर्जिङ कप खेल्ने चाहना अधुरै, बाधक बन्यो हङकङ
नेपालको इमर्जिङ कप खेल्ने चाहना अधुरै, बाधक बन्यो हङकङ
banijya office RSG-2
नेपाल ४ विकेटले पराजित
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ८, २०८१ बागेश्वरी पोस्ट
नेपालको इमर्जिङ कप खेल्ने चाहना अधुरै, बाधक बन्यो हङकङ

काठमाडौं । नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बन्चित भएको छ । आज एसीसी प्रिमियर कपको तेस्रो स्थानमा लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । तेस्रो स्थान जितसँगै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा  ८ विकेट गुमाउँदै  १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाउँदै नेपाललाई पराजित गरेको हो ।

हङकङका लागि अशं राठले सर्वाधिक ६५ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा अबिनाश बोहराले २ विकेट लिए ।

त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए भने सन्दीप जोराले २२ र रोहित पौडेलले २१ रन बनाए । नेपालविरुद्ध आयुश शुक्लाले सर्वाधिक ३ विकेट लिएका थिए । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

एसिया कप खेल्नबाट चुकिसकेको नेपालले समूह चरणमा हराएको हङकङलाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने दाउमा छ । आजको खेलमा नेपाल हङकङविरुद्ध हाबी हुने आंकलन गरिएको छ ।

आगामी एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतसँगै पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको ए टोली खेल्नेछन् । प्रिमियर कपको फाइनलमा पुगेका ओमान र यूएई एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भइसकेका छन् ।

 

 

 


प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
एनपिएल 'विजेता ट्रफी उत्सब यात्रा' बागेश्वरी मन्दिरबाट सुरु
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP