नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • मंगल प्रसाद महिला कलेजले गर्यो वार्षिक समारोह
मंगल प्रसाद महिला कलेजले गर्यो वार्षिक समारोह
RSG-2
टेक-सुवर्ण स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १४, २०८१ बागेश्वरी पोस्ट
मंगल प्रसाद महिला कलेजले गर्यो वार्षिक समारोह

नेपालगन्ज । मंगल प्रसाद महिला कलेजले वार्षिक समारोह गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाद्वारा संचालित तथा पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महिला कलेजले नेपालगन्जमा आज वार्षिक समारोह गरेको हो । नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक समारोहमा विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए । समारोहमा नृत्य, गायन, नाटक लगायतका प्रस्तुति देखाइएको थियो ।

वार्षिक समारोहमै आज टेक-सुवर्ण स्मृति छात्रवृत्ति अक्षयकोषको पनि घोषणा गरिएको छ । कलेज प्रमुख रविन्द्र कर्णका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० निवासी कुलराज राज राजभण्डारीले आफ्नो बुवा स्वर्गीय टेक बहादुर राजभण्डारी र आमा सुवर्ण कुमारी राजभण्डारीको स्मृतिमा पाँच लाख कोषको छात्रवृत्ति स्थापना गरेका हुन् । हरेक वर्ष दुई जना छात्रालाई रु. ५५ पर्ने गरी छात्रवृत्ति प्रदान गरिनेछ  । यो छात्रवृत्ति यस वर्ष विसिए प्रथम सेमेस्टरकी छात्रा स्नेहा नेपाली (रु. ४५०००) र विविएस प्रथम वर्षकी छात्रा ममता गिरी (रु. १००००) लाई प्रदान गरिएको कलेज प्रमुख कर्णले जानकारी दिए । छात्रवृत्ति घोषणा कार्यक्रममा नगर प्रमुख विष्ट, कलेज व्यवस्थापन समिति अध्यक्ष विजय गुप्ता, कलेज प्रमुख कर्ण, छात्रवृत्ति स्थापना गर्ने कुलराज राज राजभण्डारी र उनका छोरा निरन्जन राज राजभण्डारी समेत उपस्थित थिए ।

समारोहमा बोल्दै नगर प्रमुख विष्टले छात्राहरुको उच्च शिक्षा अध्ययनमा मंगल प्रसाद महिला कलेजले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे । व्यवस्थापन समिति अध्यक्ष गुप्ताले गरिब, विपन्न र जेहेन्दार छात्रालाई पठनपाठनमा सहज हुने गरी व्यवस्थापन मिलाउने प्रयास गरिरहेको बताए । समारोहमा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य संगिता रेग्मी, कलेज व्यवस्थापन समिति सदस्य मैमुना सिद्दिकी लगायतले बोलेका थिए । त्यस अवसरमा वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, १४ का वडा अध्यक्ष मजहर अली साई, कार्यपालिका सदस्यहरु वसन्त कनोजिया र मुजम्मील हुसैनको उपस्थिति थियो ।

त्यसै समारोहमा विएड द्वितीय र विविएस द्वितीय वर्षका छात्राले  प्रथम वर्षका छात्रालाई स्वागत पनि गरेका छन् । मंगल प्रसाद महिला कलेजमा विएड, विविएस र विसिए पढाई हुन्छ । अहिले विसिए प्रथम सेमेस्टरमा पनि पढाई सुरु भएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP