prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • वेष्ट इन्डिज नेपालसँग ४ विकेटले पराजित, रोहित पौडेलको उत्कृष्ट प्रदर्शन
वेष्ट इन्डिज नेपालसँग ४ विकेटले पराजित, रोहित पौडेलको उत्कृष्ट प्रदर्शन
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १५, २०८१ बागेश्वरी पोस्ट
वेष्ट इन्डिज नेपालसँग ४ विकेटले पराजित, रोहित पौडेलको उत्कृष्ट प्रदर्शन

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० को पहिलो खेलमा नेपाल विजयी बनेको छ ।  वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

nepalgunj 081-082

टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ए ले नेपाललाई दिएको २०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.४  ओभरमा ६  विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । उनले ५४ बलमा ११२ रन हाने । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, बिबेक यादव  ७ तथा अनिल साहले ५ रन बनाए । गुल्शन झा र प्रतिश जिसीले नटआउट रहँदै क्रमश: ९ रन र ५ रन बनाए ।

वेष्ट इन्डिजका माय्थ्यु फोर्देले २, ओबेद म्याक्कोयले २ विकेट लिए ।

वेष्ट इन्डिज ए का लागि रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए । त्यस्तै एलिक एत्जानाजेले ४७ रन जोडे ।  वेष्ट इन्डिज ए का अर्का केसी कार्टीले ३९ रन बनाएर आउट भए । वेष्ट इन्डिजका मुख्य ओपनर ब्याट्सम्यान जोनसन चार्ल्स शुन्य रनमै आउट भएका थिए ।

वेष्ट इन्डिज ए विरुद्ध नेपालका कमल ऐरी, रोहित पौडेल,अबिनाश बोहराले १-१ विकेट लिए ।

वेष्ट इन्डिज ए विरुद्धको खेलमा नेपाल रोहित पौडेलको कप्तानी उत्रेको छ । आज नेपालको प्लेइङ ११ मा  कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), कप्तान रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुनेछ । 

त्यस्तै वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP