prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • वेष्ट इन्डिजले नेपाललाई ७६ रनले हरायो
वेष्ट इन्डिजले नेपाललाई ७६ रनले हरायो
banijya office
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १९, २०८१ बागेश्वरी पोस्ट
वेष्ट इन्डिजले नेपाललाई ७६ रनले हरायो

काठमाडौं । काठमाडौंमा जारी नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० सिरिजको तेस्रो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको छ ।

nepalgunj 081-082

आज त्रिवी मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल ७६ रनले पराजित भएको हो । नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र बनायो ।

नेपालका लागि लोकेश बमले २८, करण केसीले २८,  कुशल मल्लले २०, बिनोद भण्डारीले २० तथा अनिल शाहले १९ रन बनाए । वेष्ट इन्डिज ए का गुडाकेश मोटीले सर्वाधिक २ विकेट लिए ।

त्यस्तै वेष्ट इन्डिज ए का लागि जोनसन चार्ल्सले शतक बढी हानेका छन् । उनले सर्वाधिक ११९ रन बनाए । त्यस्तै एलिक एथानाजेले १७ रन बनाएर आउट भए । आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका लागि सागर ढकाल र करण केसीले १- १ विकेट लिए ।

नेपाल  सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल आजको दोस्रो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको हो । टेष्ट राष्ट्र एवं दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको १६१ रनको लक्ष्यलाई नेपालले ९ विकेटको क्षतिमा २० ओभर खेल्दै १५० रन  बनाएको थियो ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको चौथो खेल मे २ मा र पाँचौ मे ४ मा हुनेछ । 


प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP