नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लुम्बिनीमा कम विद्यालय बढी विद्यार्थीको अवधारणा
लुम्बिनीमा कम विद्यालय बढी विद्यार्थीको अवधारणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २४, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनीमा कम विद्यालय बढी विद्यार्थीको अवधारणा

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयको आयोजनामा आजदेखि सुरु भएको राष्ट्रिय योग्यता प्रारुप तथा अनौपचारिक शिक्षाको पाठ्यक्रम सम्बन्धि प्रबोधिकरण र लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१–८२ को शैक्षिक नीति तथा कार्यक्रम सम्बन्धि छलफलको उद्घाटन गर्दै मुख्यमन्त्री महराले भने, ‘शिक्षा क्षेत्रमा क्रमागत नभई परिणाम दिने गरी परिवर्तन होस् भन्ने पक्षमा प्रदेश सरकार रहेको छ ।’ उनले स्थानीय सेवा ऐन विधेयक संसदको आगामी अधिवेशनमा पेश गरी पारित गर्ने बिश्वास दिलाए । 

सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले बर्तमान चुनौतीको सम्बोधन गर्न सक्ने गरी शिक्षा क्षेत्रमा परिवर्तनको जरुरी भएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएको उल्लेख गरे । मन्त्री खत्रीले भने, ‘सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी बढाउँदै जाँदा पनि ती विद्यालय किन सुक्न थालेका छन् ? यसतर्फ सबै पक्ष गम्भीर बन्न आवश्यक छ ।’ उनले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकासमा मात्रै जोड नदिई सामुदायिक तथा सामाजिक पूर्वाधार विकासमा मन्त्रालयले अबदेखि जोड दिने बताए । विद्यालय कम र विद्यार्थी धेरैको अवधारणा अनुसार प्रदेश सरकार अघि बढ्ने उनको भनाई छ ।

मन्त्री खत्रीले बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको बताए । भोलिसम्म सञ्चालन हुने कार्यक्रममा मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बताए ।


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP