नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • हैदराबादलाई हराउँदै केकेआर बन्यो आईपीएल च्याम्पियन
हैदराबादलाई हराउँदै केकेआर बन्यो आईपीएल च्याम्पियन
बागेश्वरी पोस्ट
सोमबार, जेठ १४, २०८१ बागेश्वरी पोस्ट
हैदराबादलाई हराउँदै केकेआर बन्यो आईपीएल च्याम्पियन

काठमाडौं । १७ औं इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि कोलकाता नाइट राइडर्स (केकेआर) ले जितेको छ।

गए राति भएको आईपीएलको फाइनलमा केकेआरले सनराइजर्स हैरदाबदलाई ८ विकेटले हराउँदै तेस्रो पटक आईपीएलको उपाधिमा कब्जा जमाएको हो।

चेन्नाईमा भएको फाइनलमा पहिलो ब्याटिङ गर्दै हैदराबादले दिएको ११४ रनको सामान्य लक्ष्यलाई केकेआरले १०.३ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

केकेकारका लागि वेन्क्टेस ऐयरले सर्वाधिक ५२ रन बनाए भने ओपनर रहमनुल्लाह गुर्बाजले ३९ रन बनाए। ओपन सुनिल रनिने ६ रन बनाए। हैदराबादका प्याट कमिन्स र सहबाज अहमदले १-१ विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको हैदराबादका लागि कप्तान कमिन्सले सर्वाधिक २४ रन बनाए भने आइदेन मार्करमले २०, हेनरिक क्लोसेनले १६ रन बनाए। हैदराबादले १८.३ ओभरमा सबै  विकेट गुमाएर ११३ रन बनाएको हो।

केकेआरका आन्द्रे रसेलले हैदराबादविरुद्ध सर्वाधिक ३ , मिचेल स्टार्क र हर्षित रानाले २-२ तथा सुनिल नरिने,वैभब अरोरा र वरुण चक्रवर्तीले १-१ विकेट लिएका थिए।

केकेआरले यसअघि सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो।


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP