prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्लाब्यापी नकआउट फुटबल सुरु, नेपालगञ्ज-११ को विजयी सुरुवात
बाँके जिल्लाब्यापी नकआउट फुटबल सुरु, नेपालगञ्ज-११ को विजयी सुरुवात
banijya office
बागेश्वरी पोस्ट
शनिबार, जेठ १९, २०८१ बागेश्वरी पोस्ट
बाँके जिल्लाब्यापी नकआउट फुटबल सुरु, नेपालगञ्ज-११ को विजयी सुरुवात

नेपालगञ्ज । बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगितामा नेपालगञ्ज–११ स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ । कोहलपुरस्थित १३ बिगाह फुटबल मैदानमा नेपालगञ्ज–११ ले इजोन स्पोर्ट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगञ्ज–११ को लागि सुमित थापाले २ गोल र भरत बहादुर घर्ती मगरले १ गोल गरेका थिए ।

nepalgunj 081-082

प्रतियोगिताको कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले उद्घाटन गरेका हुन् । नगर प्रमुख आचार्यले कोहलपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरेको बताए । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, पूर्व वडा सदस्य शंकर खड्का, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, सदस्य किरण विक, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक केशवराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

जेठ २३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालगञ्ज–११ स्पोर्टिङ क्लब, सिटी युथ क्लब, इ-जोन स्पोर्ट्स क्लब, न्यु दपर्ण युवा स्पोर्ट्स क्लब, न्यु नलेज स्पोर्ट्स क्लब, एफसी संघारी, कञ्चनजंघा भिजन स्पोर्ट्स क्लबको सहभागिता रहेको छ ।

May be an image of 9 people, people playing soccer, people playing football, people playing voleyball, grass and textMay be an image of 4 people, people playing football, people playing soccer and text


प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २१:००
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP