नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा शिक्षकका लागि पाठ्यक्रम सम्वन्धि तीन दिने कष्टमाइज्ड तालिम शुरु
जानकीमा शिक्षकका लागि पाठ्यक्रम सम्वन्धि तीन दिने कष्टमाइज्ड तालिम शुरु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २३, २०८१ बागेश्वरी पोस्ट
जानकीमा शिक्षकका लागि पाठ्यक्रम सम्वन्धि तीन दिने कष्टमाइज्ड तालिम शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ का शिक्षकहरुका लागि पाठ्यक्रम सम्वन्धि तीन दिने कष्टमाइज्ड तालिम आजदेखि शुरु गरेको छ । जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तह कक्षा १ देखि ३ का शिक्षकहरुका लागि पाठ्यक्रम सम्वन्धि तीन दिने कष्टमाइज्ड तालिम शुरु भएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले पाठ्यक्रममा आधारित तालिमपछि शिक्षकहरुको क्षमता विकास हुने विश्वास ब्यक्त गरे । उनले आगामी दिनमा शिक्षण सिकाई क्रियाकलाप अझ प्रभावकारी होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । सामाजिक विकास समितिका संयोजक राम आचल धोवीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड बताए । कार्यक्रममा जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले पनि आफ्ना धारणा राखेकी थिइन् । 

सामाजिक विकास समितिका संयोजक धोवीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन झुमी कुमारी वलीले गरेकी थिइन् । तालिममा गाउँपालिकाका ३९ वटा विद्यालयबाट शिक्षकहरु सहभागी भएका छन् । 


प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP