prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • कोहलपुरको कृष्ण माविमा १८ लाखको भिम-कमला अक्षयकोष स्थापना
कोहलपुरको कृष्ण माविमा १८ लाखको भिम-कमला अक्षयकोष स्थापना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २९, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरको कृष्ण माविमा १८ लाखको भिम-कमला अक्षयकोष स्थापना

कोहलपुर । कोहलपुर नगरपालिका-१ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा १८ लाखको भिम-कमला अक्षयकोष-२०८१ स्थापना भएको छ । स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमलादेवी मल्लले १८ लाखको भिम-कमला छात्रबृत्ति अक्षयकोष-२०८१ स्थापना गरेकी हुन् ।

अक्षयकोष स्थापना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर चन्दको सभापतित्व एवम् लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । यो अक्षयकोष विशेषतः कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी, अनाथ, गरीब तथा विपन्न, जेहेन्दार, द्वन्दपीडित र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी मध्येबाट छनौटका आधारमा प्रति बर्ष पुरस्कृत गर्ने र विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको हो । विद्यालयले भिम-कमला छात्रवृत्ति अक्षय कोष परिचालन निर्देशिका २०८१ र अक्षय कोष सञ्चालन सम्बन्धि ९ बुँदामा सम्झौता समेत गरेको छ । 

सम्झौतामा भए अनुसार वार्षिकरुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागतरुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरीब तथा विपन्न, जेहेन्दार र द्वन्दपीडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मूल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृत्ति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ । विद्यालयका प्रधानाध्यापक दिलिप वली (पहिलो पक्ष) र अक्षय कोषदाता कमलादेवी मल्ल (दोस्रो पक्ष) रहेको र साक्षीहरु उत्तर अधिकारी, प्रेम कुमारी शाही, खगेन्द्र बहादुर शाही र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर चन्द रहेका छन् भने कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्री प्रसाद जैसी र नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालको रोहवरमा सम्झौता गरिएको छ । 

अक्षय कोष स्थापना कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्ने बताए । अक्षय कोषले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत पु¥याउने मात्र नभई उनीहरूको भविष्य उज्यालो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले भिम-कमला अक्षयकोषको स्थापनाले नगरको शिक्षा क्षेत्रलाई ठूलो सहयोग पु¥याउने उल्लेख गरे । ‘नगरपालिकामा यस्तो उत्कृष्ट प्रयासले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने, ‘नगरका अन्य स्थानहरूमा पनि यस्ता कोषहरू स्थापना गर्न प्रोत्साहन गरिनु आवश्यक छ ।’ जसले गर्दा विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्न आर्थिक कठिनाईको सामना गर्न नपर्ने शाहको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी (केन्द्र) कोहलपुर नगर अध्यक्ष अवराज खड्का र नेकपा (एस) का नगर अध्यक्ष शिव डाँगीले अक्षय कोष स्थापनाले शिक्षामा उर्जा थप भएको बताए । अक्षयकोषदाता कमलादेवीले स्व. श्रीमान भिम बहादुर मल्ल ठकुरीको बारेमा चर्चा गर्दै शिक्षा र समाजप्रतिको लगावबारे चर्चा गरेकी थिइन् । विद्यालयका सहायक प्रधानाध्यापक विरेन्द्र कुमार मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP