नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • बिएएलएलबीको पढाई अब नेपालगञ्जमै हुने
बिएएलएलबीको पढाई अब नेपालगञ्जमै हुने
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १४, २०८१ बागेश्वरी पोस्ट

नेपालगञ्ज । बाँकेमा पहिलोपटक बिएएलएलबी (पाँच वर्षे) कोर्षको अध्यापन सुरु हुने भएको छ । यसै शैक्षिक सत्रदेखि नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले पाँच वर्षे बिएएलएलबी कोर्षको सुरुआत गर्न लागेको हो । प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले पाँच वर्षे बिएएलएलबीमा भर्ना हुन पाउनेछन् । राजर्षि जनक विश्वविद्यालय जनकपुरधाम धनुषाबाट अध्यापन अनुमति लिएर नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले बाँकेमा बिएएलएलबीको पढाई सुरु गर्न लागेको हो । राजर्षि जनक विश्वविद्यालय कार्यकारी परिषदको भदौ १२ बसेको बैठकले नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसलाई अध्यापनका लागि अनुमति दिएको हो । 

बाँकेमा स्वास्थ्य क्षेत्रको लोकप्रिय संस्थाको रुपमा परिचित नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक मैकुलाल वाल्मिकीको नेतृत्वमा बिएएलएलबी कोर्षको सुरु आत हुन लागेको हो । नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसका अध्यक्ष एवम् संचालक वाल्मिकीले बाँकेमा कानुन विषय पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर बिएएलएलबी कोर्षको सुरुआत गरिएको बताए । उनले भने, ‘बाँकेमा कानुन विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । यहाँ सुविधा नहुँदा काठमाडौं, भारतको नयाँ दिल्ली, लखनउ गएर पढनुपर्ने बाध्यता रहेको थियो । यसले गर्दा विद्यार्थीहरुलाई आर्थिकरुपमा पनि भार पर्ने गरेको थियो । अब त्यो समस्या रहने छैन ।’ व्यवस्थापनलाई बलियो बनाउँदै दक्ष जनशक्तिबाट अध्यापन गराउने तयारी गरिरहेको वाल्मिकीले बताए । उनले भने,‘कानुन पढेका विद्यार्थीको यहाँ धेरै राम्रो सम्भावना छ । गाउँ-घरमा न्याय प्राप्तिका लागि धेरै जनताले दुःख पाइरहेका हुन्छन् । बिएएलएलबी स्तरका विद्यार्थी यहीँ उत्पादन भएपछि स्थानीय जनतालाई सहयोग हुन्छ । यसले गर्दा कानुनी सेवाबाट कोही पनि बञ्चित हुनु पर्दैन ।’
 


प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP