नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रचण्डले गरे नेपालगन्ज रंगशालाको अवलोकन
प्रचण्डले गरे नेपालगन्ज रंगशालाको अवलोकन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १६, २०८१ बागेश्वरी पोस्ट

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालगन्ज रंगशालाको अवलोकन गरेका छन् ।

आज बिहान रंगशाला पुगेर अवलोकन गर्दै प्रचण्डले नेपालगन्ज रंगशालाको पश्चिम नेपालकै खेलकुद क्षेत्रको विकासमा अहम् भूमिका खेलेको र यस रंगशाला खेल क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए ।

कर्णाली प्रदेशस्थित सुर्खेतमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा प्रचण्डले त्यहाँ हुने केही खेलहरु नेपालगन्ज सुर्खेतदेखि नजिक भएकाले नेपालगन्ज रंगशालाको पनि उपयोग गरेर फाइदा लिनुपर्ने बताए ।

माओवादी केन्द्र नेतृत्वको सरकारमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रहेका बेला नेपालगन्ज रंगशालामा पूूर्वाधार निर्माणले गति लिएको स्मरण गराउँदै प्रचण्डले नेपालगन्ज रंगशाला आफ्ना लागि विशेष महत्त्वको रहेको बताए ।

नेपालगन्ज रंगशाला अवलोकनका क्रममा प्रचण्डसँँगै माओवादीका नेता शक्ति बस्नेत, पूूर्व खेलकुद मन्त्री अथक लगायतको उपस्थिति रहेको थियो । शनिबार मात्रै प्रचण्डसहितको टोली राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थान सुर्खेत पुगेर अवलोकन गरेर नेपालगन्ज फर्किएको थियो ।


प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP