नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • भ्रामक समाचार र विज्ञप्तीप्रति जीवनज्योतिको ध्यानाकर्षण
भ्रामक समाचार र विज्ञप्तीप्रति जीवनज्योतिको ध्यानाकर्षण
बागेश्वरी पोस्ट
बुधबार, भदौ २६, २०८१ बागेश्वरी पोस्ट
भ्रामक समाचार र विज्ञप्तीप्रति जीवनज्योतिको ध्यानाकर्षण

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवनज्योति स्कुलले पछिल्लो समय विद्यालय लक्षित भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय लक्षित घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा कहिँकतै विचलित नहुने पनि स्पष्ट पारेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले तोकिएको चन्दा नदिएको झोकमा विद्यालयका प्रिन्सिपल तथा कर्मचारीमाथि दुव्र्यवहार गरेको विद्यालयले जनाएको छ । आफूलाई केन्द्रीय समितिले चन्दा उठाउन पठाएको भन्दै तुलसी केसी, महेश बस्नेत र विनोद शर्मा भदौ २४ गते विद्यालयको प्रशासन शाखा र प्रिन्सिपल फा. जोमन जेम्सको कार्यकक्षमा प्रवेश गरेको विद्यालयले जनाएको छ । उनीहरुले ५० हजार चन्दा दिन दवाव दिएका थिए । ‘चन्दा सहयोग भन्ने कुरा दवावमा दिने कुरा हुँदैन,' प्रिन्सिपल जेम्सले भने–‘५ हजारदेखि बढी दिन सकिँदैन भनेपछि उनीहरुले ममाथि नै हातपातको प्रयास गरे । पछि प्रहरीलाई बोलाएर उनीहरुलाई विद्यालय बाहिर निकालियो ।’

विद्यालयको वदनाम गर्ने, अनर्गल प्रचार गर्ने गरी उल्टै विज्ञप्ती निकालेर मिडियावाजी गरेको भन्दै आपत्ति जनाए । उनले अहिलेसम्म जीवनज्योतिले कुनै पनि धर्मको प्रचारप्रसार नगरेको स्पष्ट पारे । समाजमा रहेका सबै वर्गलाई सुलभ र गुणस्तरीय शिक्षा दिने अभिप्रायले सञ्चालित विद्यालयविरुद्ध क्रान्तिकारीले गरेको हर्कत अस्वभाविक रहेको पनि उनले बताए । क्रान्तिकारीले अल्टिमेटमसहित बिद्यालयलाई क्षति पुर्याउने धम्की दिएकाले स्थानीय प्रशासनको समेत विद्यालयले ध्यानाकर्षण गराएको छ । विद्यालयमा कुनै अवाञ्छित क्रियाकलाप र क्षती पुगेमा सम्वन्धित पक्ष नै जिम्मेवार रहने पनि विद्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विद्यालयले कोहलपुर नगरपालिका, नगर शिक्षा समितिको नीति, नियम र परिधिभित्र रही सञ्चालित रहेको पनि स्पष्ट पारेको छ । 
 


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP