नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • क्यानडासँग नेपालको पहिलो हार
क्यानडासँग नेपालको पहिलो हार
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १, २०८१ बागेश्वरी पोस्ट
क्यानडासँग नेपालको पहिलो हार

नेपालगन्ज । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ । 

सोमबार क्यानाडाको किङ सिटीमा भएको खेलमा खराब ब्याटिङ गरेको नेपाल एक सय ३ रनको फराकिलो अन्तरले पराजित भयो । २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ५० रन बनाउन सक्यो ।

क्यानडाविरुद्ध कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । माथिल्लो क्रमका कुनै पनि खेलाडीले प्रदर्शन राम्रो गर्न सकेनन् ।  करण केसीले सर्वाधिक २७, सन्दीपले २२ र आरिफ शेखले २० रन बनाए । कप्तान रोहितकुमार पौडेल, ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।तल्लो क्रमका सन्दीप लामिछाने र गुल्शन झाले सर्वाधिक ४० बलमा ४० रनको साझेदारी गरे । 

क्यानडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट हात पारेका थिए । अखिल कुमार र अन्स पटेलले समान दुई विकेट हात पारे । यसअघि टस हारेर सुस्त सुरुआत गरेको क्यानडाले पछि उत्कृष्ट प्रदर्शन गर्यो । पाँचौं नम्बरमा आएका कप्तान निकोलास किर्टनले सर्वाधिक ७३ रन बनाए । ओपनर नभनीत ढलिवालले ४८ रन जोडे ।

नेपालका सोमपाल कामी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । यो खेलसँगै नेपाल तालिकाको सातौं स्थानमा छ । पाँच खेल खेलेको नेपालले एक जित, चार हारसँगै दुई अंक छ । क्यानडा भने यो जितले दोस्रो स्थानमा उक्लिएको छ । ९ मध्ये पाँच खेल जितेको क्यानडाको १० अंक छ ।


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP