नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विद्यालयहरुमा सचेतना अभियान
विद्यालयहरुमा सचेतना अभियान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ९, २०८१ बागेश्वरी पोस्ट
विद्यालयहरुमा सचेतना अभियान

नेपालगञ्ज । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाँकेले नेपालगञ्जका विभिन्न विद्यालयहरुमा सचेतना अभियान थालेको छ । विद्यार्थीहरुलाई लागूऔषध, मानव बेचबिखन, दुब्र्यवहार, सामाजिक अन्याय, कुरीति, भ्रष्टाचार लगायतका विषयमा अनुशिक्षण गर्ने उद्देश्यले निजी तथा सामुदायिक विद्यालयमा पुगेर सचेतना कार्यक्रम गरिरहेको विप्लब नेतृत्वको अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का केन्द्रीय सदस्य एवम् बाँके जिल्ला संयोजक सागर सेन पौडेलले बताए ।

सचेतनासंगै शिक्षालय सुधार र आफ्नो संगठन निर्माण र विस्तारको कार्यलाई पनि संगसंगै अघि बढाइएको पौडेलको भनाई छ । "समाजमा देखिएको तमाम बेथितिका विरुद्ध सशक्त आवाज बुलन्द गर्न सक्ने गरी विद्यार्थीहरुलाई अनुशिक्षण गर्दै आइरहेका छौं," उनले भने-"विद्यालयमा पढाईको अवस्थाप्रति विद्यार्थीहरुलाई सचेत बनाउँदै शिक्षालय सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्य पनि हाम्रो हो ।" नेपालमा वैज्ञानिक समाजबादी राज्यब्यबस्था वा नेपाली विशेषताको सामाजबाद, स्थापना गरी नेपालमा समाजबादी शिक्षा नीति लागू गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पौडेलको भनाई छ । यसैक्रममा पछिल्लोपटक नेपालगञ्जस्थित जि.भि.एन माविमा कानुन संकायका विद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाँकेले जनाएको छ । 

May be an image of 12 people, scooter, motorcycle and text


प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP