prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपाल स्वास्थ्यकर्मी संघ बाँकेद्वारा शुभकामना आदानप्रदान
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेद्वारा शुभकामना आदानप्रदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २१, २०८१ बागेश्वरी पोस्ट
नेपाल स्वास्थ्यकर्मी संघ बाँकेद्वारा शुभकामना आदानप्रदान

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले आज नेपालगञ्जमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, शुभ दिपाओली, छठ तथा नेपाल सम्वतको अवसरमा संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । संघका कार्यबहाक जिल्ला अध्यक्ष विरजंग शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुलाई नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानका निमित्त इमान्दार हुन आग्रह गरे । उनले अहिले पनि नागरिकहरु स्वास्थ्यको पहुँचमा नभएको उल्लेख गर्दै यसमा संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड समेत दिए । संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुले प्रवाह गर्ने स्वास्थ्य सेवामा नागरिकले अनुभूति महसुस गर्नुपर्ने उनको भनाई छ ।

May be an image of 5 people, dais and text

यस्तै लर्डबुद्ध एजुकेशनल नेपालगञ्ज मेडिकल कलेज कर्मचारी संघका सभापति यमबहादुर खड्काले संघमा आवद्ध भएका स्वास्थ्यकर्मीहरुले कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै यसलाई बरकरार राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्यकर्मी संघका नेता राजेश सेन, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. संकेत कुमार रिसाल, बरिष्ठ चिकित्सकहरु डा. कृष्ण मोहन अधिकारी, डा. विनोद कर्ण, डा. सौरभ सिंह हमाल, डा. पारश श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, स्वास्थ्य शाखा कोहलपुरका प्रमुख अनिल सेन ठकुरी, स्वास्थ्य महाशाखा नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतसहित संघमा आवद्ध स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव तेज वलीले गरेका थिए ।

May be an image of 6 people, dais and text


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP