नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लठ्याएर लुटपाट गर्ने दुई जना पक्राउ
लठ्याएर लुटपाट गर्ने दुई जना पक्राउ
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ३, २०८१ बागेश्वरी पोस्ट
लठ्याएर लुटपाट गर्ने दुई जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले कोहलपुरमा वेहोस पार्ने औषधि सेवन गराई लुटपाट गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ । कोहलपुरस्थित एक होटलमा बास बस्ने बहाना गरी खाद्य पदार्थमा विषादी सेवन गराई लुटपाट गरेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार गत असोज १२ गते कोहलपुर–११ नयाँ बसपार्कस्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बहानामा आई होटेल संचालक पार्वती उपाध्यायलाई आमा नाता लगाई विश्वास जितेर असोज १५ गते राती ११ बजे उपाध्याय र उनका २ जना नातिनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहीमा घातक विषादी मिसाई खुवाई बेहोस गराई लुटपाट भएको घटनामा प्रहरीले दोषीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार होटल सञ्चालकको शरीरमा रहेको एक तोला सुनको रिङ, आधा तोलाको तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको नगद रु. ३० हजार नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेको घटनामा प्रहरीले बिस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।

घटना अनुसन्धानका क्रममा कार्तिक १ गते पोखरा महानगरपालिका वडा नं. १३ अमलाचौरस्थित सन्जु कोइरालालाई उनको आफ्नै घर कोठाबाट र देवघाट गाउँपालिका वडा नं ५ क्षेत्री टोलबाट कालु परियारलाई असोज ३० गते प्रहरीले चोरी भएको माल-सामानसहित पक्राउ गरेको हो ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP