नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्य एकै दिन तोलामै १५ हजार ९०० ले घट्यो
सुनको मूल्य एकै दिन तोलामै १५ हजार ९०० ले घट्यो
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १०, २०८१ बागेश्वरी पोस्ट
सुनको मूल्य एकै दिन तोलामै १५ हजार ९०० ले घट्यो

नेपालगन्ज । सरकारले सुनको मूल्यमा लाग्दै आएको भन्सार महसुल दर घटाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज (सोमवार) का लागि १ लाख ५१ हजार ३००  कायम भएको हो ।

हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालयले सुन आयातमा लाग्ने भन्सार महशुल दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको थियो । चाँदी आयातमा भन्सार दर १५ प्रतिशत रहेकोमा १० प्रतिशतमा झारिएको छ, जसको प्रभाव सुनको मूल्यमा परेको हो ।

आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ दशमलव ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य गत कारोबार अन्तिम कारोबार मूल्यभन्दा ४४ दशमलव ७६ अमेरिकी डलरले कमी हो ।भन्सार दर घटाएर सुनको मूल्य समायोजन गर्नु सरकारको स्वागतयोग्य कदम रहेको व्यवसायीले बताएका छन् । विगतमा समान रहेको सुनको भन्सार महशुल भारतमा ६ प्रतिशत हुँदा नेपालमा २० प्रतिशत पुग्नु असान्दर्भिक थियो । महशुल वृद्धि सुनचाँदी बजारमा चाडपर्व बाहेकको समयमा ठूलो असर पारेकोमा भन्सार दर समायोजनले अब सुनचाँदी व्यवसायलाई ठूलो राहत पुग्ने व्यवसायीको भनाई छ । 

 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पत्रकारसँग 'कर' संवाद : नयाँ कर व्यवस्था र छुट–सहुलियतबारे जानकारी
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP