prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली सेनाका खड्कालाई दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि
नेपाली सेनाका खड्कालाई दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि
banijya office
महिला म्याराथनतर्फ सन्तोषीलाई लगातार चौथो बर्ष पनि उपाधि
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २२, २०८१ बागेश्वरी पोस्ट
नेपाली सेनाका खड्कालाई दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि

नेपालगञ्ज । दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् । ४२.१९५ किलोमिटर दुरीको दौडमा उपाधिसंगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । खड्का आठौं संस्करणका पनि विजेता हुन् । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए । 

nepalgunj 081-082

May be an image of 2 people, road, crowd, street and text

नेपाली सेनाकै राजन रोकाया द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन् । द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेश्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए । उपाधि जित्ने क्रममा खड्काले निर्धारित दूरी २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । दोस्रो भएका रोकायाले निर्धारित दूरी २ घण्टा १७ मिनेट ५३ सेकेन्डमा पूरा गरे । रोकाया खड्का भन्दा पाँच सेकेन्डले पछि परेका हुन् । यस्तै, तेस्रो भएका सुशीलकुमार शाहीले २ घण्टा २१ मिनेट ४५ सेकेन्डमा दूरी पार गरे ।

२१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले लगातार चौथोपटक उपाधि जितेकी हुन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन् । सुर्खेतकी विमला कार्की तृतीय भइन् । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

May be an image of 7 people, road and text

महिलातर्फ हाफ म्याराथनको उपाधि जितेकी सन्तोषीले निर्धारित दूरी १ घण्टा १७ मिनेट ३० सेकेन्डमा पूरा गरेकी थिइन् । दोस्रो भएकी पुष्पा भण्डारीले निर्धारित दूरी १ घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । यस्तै, तेस्रो भएकी विमला कार्कीले १ घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी थिइन् । 

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथन लगायतका विधाहरु समावेश गरिएको थियो । स्कुल बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए । स्कुल बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए । यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारु, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । किड्स रन गल्र्सतर्फ मीनाक्षी साउद, पुजन विराट र अन्जली सेजुवाल क्रमशः पहिलो दोस्रो र तेस्रो भए । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा. आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो भए । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए । 

सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस बर्ष मंसिर २२ गते आयोजना गरिएको म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

दशक रत्न सम्मान

नेपालगञ्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई दशक रत्न सम्मानले सम्मानित पनि गरेको छ । म्याराथन दश वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए । म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल ७५ बर्षिया बीना मल्ल, ब्राइटल्याण्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिइओ शिशिर पछाई, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालञ्जका प्रधान सम्पादक झलक गैरे लगायतलाई प्रदान गरिएको हो । म्याराथन समपान कार्यक्रममै बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दनपत्र पनि अर्पण गरिएको थियो ।

May be an image of 2 people, crowd and text


प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP