नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीलाई व्यवस्थित बनाउन सूचना प्रविधि तालिम
सहकारीलाई व्यवस्थित बनाउन सूचना प्रविधि तालिम
banijya office RSG-2
विद्यालयमा सहकारी शिक्षा कार्यक्रम पनि सुरु गरिँंदै
बागेश्वरी पोस्ट
मंगलबार, पुस २, २०८१ बागेश्वरी पोस्ट
सहकारीलाई व्यवस्थित बनाउन सूचना प्रविधि तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीलाई व्यवस्थित र विश्वसनीय बनाउन सूचना प्रविधि तालिम दिएको छ । सहकारी शाखाको आयोजनामा सञ्चालित दुई दिने तालिममा सहकारीलाई कसरी सूचना प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको छ । शाखा प्रमुख अधिकृत प्रविण कुमार रानाका अनुसार तालिममा कोपोमिससम्बन्धि समस्या समाधान, सहकारीको सफ्टवेयर वा इन्टरनेट चलाउँदा जोगिने तरिका, साइबर सेक्युरिटी, सहकारीको डिजिटल फर्म्याटमा कसरी आफ्नो उपस्थिति देखाउने अर्थात प्रभावकारी 'डिजिटल प्रिजेन्स' लगायतका विषयमा प्रशिक्षित गरिएको छ । 

सहकारीका ३० जना प्रमुख/प्रतिनिधि सहभागी तालिममा शाखा प्रमुख अधिकृत राना, नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमला र आइटी विज्ञ शितल थपलियाले प्रशिक्षण दिएको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले जानकारी दिइन् । तालिम समापन कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले पछिल्लो समय सहकारीप्रतिको खस्किँदै गएको विश्वास फर्काउन अति जरुरी रहेको बताए । उनले सूचना प्रविधिको अहिलेको युगमा समग्र सहकारी प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता देखेर तालिम सञ्चालन गरिएको बताए ।  

सहकारी शाखाले भोलिदेखि विद्यालयमा सहकारी शिक्षा कार्यक्रम पनि सुरु गर्दैछ । हरेक बर्ष सञ्चालन भइरहेको यो कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको सहकारी शाखा प्रमुख अधिकृत रानाले बताए । उनले विद्यालय तहमा विद्यार्थीलाई सहकारीबारे सचेतना जागृत गर्न प्रत्येक बर्ष विद्यालयमै गएर सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यसपटक ६ वटा विद्यालयमा यो कार्यक्रम आयोजना हुँदैछ । महेन्द्र मावि, आदर्श मावि, मंगलप्रसाद मावि, धम्बोझी मावि, सरस्वती र जयजनता माविमा सहकारी शिक्षा कार्यक्रम गर्न थालिएको हो । 


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
eDrive Nepal को सेवा नेपालगञ्जमा शुभारम्भ
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
चैतमा 'नेपालगञ्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल' हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP