Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सातौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि राना मगरलाई
सातौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि राना मगरलाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ६, २०८१ बागेश्वरी पोस्ट
सातौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि राना मगरलाई

नेपालगन्ज । नेपालगन्जमा आयोजना गरिएको सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि सुरज राना मगरले जितेका छन् ।

३५ किलोमिटरको एमटीबी पुरुष खुल्ला साइकल दौड प्रतियोगितामा एपीएफमा आवद्ध राष्ट्रिय खेलाडी राना मगरले एपीएफकै अच्यूतकृष्ण खरेललाई पछि पार्दै ५० हजार राशीको उपाधि जितेका हुन् । द्वितिय भएका खरेलले २५ हजार पुरस्कार पाएका छन् । जंगु थारु तृतिय हुँदा १५ हजार पुरस्कार पाए ।

२५ किलोमिटरको एमटीबी मास्टरमा हर्कबहादुर लामा प्रथम भएका छन् । बाँकेका देव बोहरा द्वितिय र दीपक मल्ल तृतिय भए । उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार पाएका छन् ।

१६ किलोमिटरको एमटीबी स्कूल लेभलमा डेल्सन बोहरा प्रथम, अनमोल गुप्ता द्वितिय र रन्जित चौहान तृतिय भएका छन् । २२ किलोमिटरको साधारण साइकल पुरुषमा विनोद यादव प्रथम, लिखनप्रसाद चौधरी द्वितिय र जगतराम यादव तृतिय भएका छन् । १६ किलोमिटरको साधारण साइकल दौड महिलातर्फ रुपा थारु प्रथम, समिता थारु द्वितीय र मिना कुमारी थारु तृतिय भए । यी तीन वटै विधाका विजयी प्रतियोगीलाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण कुमार बज्राचार्य, नेपाली सेनाका प्रमुख सेनानी दीपक गुरुङ, नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । यो प्रतियोगिता वि.सं. २०७५ सालदेखि हुँदै आएको छ । 


प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP