नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • जानकीको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुदमा ब्राइट स्टार प्रथम
जानकीको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुदमा ब्राइट स्टार प्रथम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १०, २०८१ बागेश्वरी पोस्ट
जानकीको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुदमा ब्राइट स्टार प्रथम

जानकी (बाँके) । जानकी गाउँपालिकामा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा ब्राइट स्टार इंग्लिश मिडियम स्कुल प्रथम भएको छ । प्रतियोगितामा जानकी मावि खजुराखुर्द दोस्रो र शिवपुरी मावि तेस्रो भएका छन् ।

पुस ७ गते आइतबारदेखि सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले विद्यालयमा राम्रो नतिजा नआएकाले शिक्षामा बजेट धेरै छुट्याएको र जानकीलाई शिक्षामा राम्रो बनाउनका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जानकीका विद्यार्थी पढेर असल र सफल मान्छे बनेको देख्न चाहेको भन्दै त्यसको लागि पालिकाको तर्फबाट आफूले गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए । उनले प्रतियोगितामा उत्कृष्ट भएका विद्यालयलाई बधाई दिए । विवादका करण एक दिन समापनमा ढलाई भए पनि छलफलबाट निकास निकालिएको भन्दै अध्यक्ष खाँले आउने बर्षमा विद्यालय भन्दा बाहिरका बालबालिकालाई प्रतियागितमा सहभागी गराइएको पाइएमा शिक्षा ऐन अनुसार पालिकाले कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिए ।

समापन कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, प्रवक्ता टिकानाथ यादव, सामािजक विकास समितिका संयोजक रामआचल धोवी, संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुले समेत आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा सदस्स्यहरु, कार्र्यपालिका सदस्यहरु, शिक्षा, युवा तगा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डरी, झुमी कुमारी वली, शिक्षक लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP