नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन
लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ११, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलको सचिवालय उद्घाटन

नेपालगञ्ज । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । आज नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गरेका हुन् । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । 

नगर प्रमुख विष्टले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरि राष्ट्रिय स्तरमा चिनिने अवसर प्रदान गर्ने बताए । उनले भने, ‘नेपालगञ्जले देशभरमा खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएको छ । नेपालगञ्ज खेलकुदको हब हो । तर, पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ । यो प्रतियोगिताले नेपालगञ्जलाई चिनाउने अवसर पनि हो । हामीसँग भएको स्रोतसाधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नुपर्छ । खेलाडीमाथि राज्यले लगानी गर्नुपर्छ । खेलाडीको सम्मान गर्ने वातावरण बन्नुपर्छ ।’

नेपालगञ्ज रंगशालामा हुने लुम्बिनी कप महिला फुटबलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् । 
उद्घाटन समारोहमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले भने, 'कोभिडपछि नेपालगञ्जले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सकेको थिएन । तर, यो प्रतियोगिताबाट नेपालगञ्जमा फुटबल गतिविधि बढेको छ । प्रतियोगितालाई सफल बनाउन संघको सम्पूर्ण टिम खटिनेछ ।’ प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरु आउने विश्वास व्यक्त गर्दै अध्यक्ष शाहीले बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको बताए । 

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महत्वपूर्ण प्रतियोगिताको सुरुवात गर्न लागेको बताए । उनले भने, ‘यो प्रतियोगिता यस क्षेत्रलाई चिनाउने प्रतियोगिता हो । लुम्बिनी कप महिला फुटबल सफल बनाउन म सम्पूर्णलाई हार्दिक अपिल गर्दछु ।’ सचिवालय उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका निवर्तमान सदस्य सचिव भीम ओली, नेपालगञ्ज उपमहानगरपालिका निवर्तमान उपमेयर उमा थापा मगर, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP