Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुदको बढ्दो माहोलले सरकारलाई लगानी गर्न दबाब बढाएको छः मन्त्री चौधरी
खेलकुदको बढ्दो माहोलले सरकारलाई लगानी गर्न दबाब बढाएको छः मन्त्री चौधरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
खेलकुदको बढ्दो माहोलले सरकारलाई  लगानी गर्न दबाब बढाएको छः मन्त्री चौधरी

नेपालगञ्ज । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मुलुकमा खेलकुदको बढ्दो खेलकुदको बढ्दो माहोलले लगानी गर्न सरकारमाथि दबाब बढाएको छः मन्त्री चौधरी ले सरकारलाई खेलकुद र पूर्वाधारमा व्यापक लगानी गर्न दबाब बढेको बताएका छन् । 

नेपालगञ्जमा आजदेखि सुरु भएको दुई दिने दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप २०८१ को उद्घाटन गर्दै मन्त्री चौधरीले पछिल्लो समय आयोजित विभिन्न प्रतियोगिताहरुले खेलकुदको क्रेज बढाएको बताए । नेपाल सरकारले खेलकुदमा अब आगामी बर्ष उत्साहजनक बजेट छुट्याउने मन्त्री चौधरीको भनाई छ । उनले नेपाल सरकारले खेलाडीका लागि रोजगारी सिर्जना गर्ने गरी योजना बनाइरहेको बताए । 

May be an image of 10 people and text

मन्त्री चौधरीले हाप्किडो खेलको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै यी खेलले खेलाडीको वृत्ति विकास र पहिचानसंगै राष्ट्रको छवि बढाउन योगदान गरिरहेको बताए । नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतको उपस्थिति थियो । त्यसअघि वीपी चोकबाट नेपालगञ्ज रंगशालास्थित कभर्ड हलसम्म र्याली समेत निकालिएको थियो । 

May be an image of martial arts and text


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP