prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आदर्श माविको स्पोर्ट्स मिट सुरु
आदर्श माविको स्पोर्ट्स मिट सुरु
banijya office
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
आदर्श माविको स्पोर्ट्स मिट सुरु

नेपालगन्ज । नेपालगञ्ज-१० स्थित आदर्श माध्यमिक विद्यालयले आजदेखि स्पोर्ट्स मिट सञ्चालन गरेको छ ।

nepalgunj 081-082

विद्यालयका सहप्रचार्य टंक प्रसाद गौतमका अनुसार स्पोर्ट्स मिटमा फुटबल, भलिबल, लङजम्प, दौड, खोखो, कुर्सी दौड, सर्टफुट, व्याडमिन्टन लगायतका खेलहरु हुनेछन् ।  विद्यालयका अभिभावक विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै शारीरिक तन्दुरुस्ती र खेल भावना विकास गर्ने उद्देश्यले ९ गतेसम्म स्पोर्ट्स मिट सञ्चालन हुनेछ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा जारी स्पोर्ट्स मिटमा विभिन्न प्रकारका रोमाञ्चक खेल भइरहेका छन् । स्पोर्ट्स मिटको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले झण्डोत्तलन गर्दै उदघाटन गरे । प्रमुख अतिथि रहेका अध्यक्ष चौलागाईले स्पोर्ट्स मिटले खेल भावना जागृत गर्नुका साथै  प्रतिस्पर्धात्मक माहोलमा आफूलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले माध्यामिक तहबाटै सञ्चार र पत्रकारिताको पढाई गरिनुपर्नेमा जोड दिँदै शिक्षकहरुलाई सञ्चार सीपको आवश्यकता पनि औंल्याए ।

May be an image of 9 people and text

आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका बाँकेका अध्यक्ष नवीन गिरीले विद्यार्थीको चौतर्फी वृत्ति विकासमा खेलकुद महत्वपूर्ण अंश भएको भन्दै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अनिवार्य रहेको बताए । उनले खेलकुदले विद्यार्थीलाई अनुशासित, कर्तब्यनिष्ठ र मेहनती बन्न प्रेरित गर्ने भएकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले निरन्तर रुपमा यस्ता गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए । 

विद्यालयका प्राचार्य विरभान केसीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा एकेडेमिक एडभाइजर प्रकाश लामिछाने, प्लुस टु कोर्डिनेटर महेश्वर जोशी लगायतको उपस्थिति थियो । स्पोर्ट्स मिटले प्रतिभा उजागरसँगै विद्यार्थीहरूको क्षमता र जोशलाई बढावा दिने विश्वास गरिएको छ । पाठ्यक्रममा आधारित नियमित अध्यापनसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाव प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा यस्ता कार्यक्रम गर्दै आएको छ ।

May be an image of 10 people, clarinet and textMay be an image of 13 people, clarinet and textMay be an image of crowd and fog


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:०९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP