नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता
लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता
बागेश्वरी पोस्ट
सोमबार, माघ ७, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबललाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

नेपालगञ्ज । खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएका बाँके जिल्लाका पूर्व खेल पदाधिकारीहरुले लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।

सोही सन्दर्भमा आज नेपालगञ्ज रंगशालामा आयोजना गरिएको पूर्व खेल पदाधिकारीहरुको समन्वयात्मक छलफल कार्यक्रममा उनीहरुले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउन खेलाडी र टीमको उच्चस्तरीय व्यवस्थापन, आर्थिक सबलीकरण तथा आमदर्शकहरुमा प्रतियोगिताप्रतिको रुची बढाउनुपर्नेमा समेत जोड दिएका छन् । 

कार्यक्रममा मध्यपश्चिम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य बिनोद मैनाली, राजेन्द्र शाही र सुमित्रा चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना नेपालगञ्जका लागि ठूलो अवसरका रुपमा रहेको बताए । उनले भने-‘प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व लिनुपर्छ ।’

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, पूर्व सदस्य नरेन्द्र थापा, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बम, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष आतंक बस्नेत, मोहित शाह र गोविन्द वाग्लेले प्रतियोगितालाई सफल बनाउन आयोजक टीमले सबै पक्षलाई गोलबद्ध गर्न जरुरी भएको सुझाव दिए । 

त्यस अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक नीरज गौतम, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाह र बाँके जिल्ला खेलकुद विकास समितिका महासचिव कमल खत्रीले प्रतियोगिता आयोजना तयारीका बारेमा जानकारी गराएका थिए । 
 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
चौथो कोहलपुर गोल्डकपको उपाधि आयोजक कोहलपुर रेसिङ सहाराले जित्यो
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई 
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP