नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक
लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ९, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलः शिक्षा तथा गैरसरकारी संस्थाका पदाधिकारीसंग समन्वय बैठक

नेपालगञ्ज । बाँके जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाका पदाधिकारीहरुले नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आफ्नो सबै खाले सहयोग रहने प्रतिबद्धता जनाएका छन् । आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । 

प्रतियोगिता आयोजक अन्तरालले आज आयोजना गरेको समन्वयात्मक बैठकमा सहभागी पदाधिकारीहरुले नेपालगञ्जमा प्रतियोगिताको आयोजना हुनु गर्वको कुरा भएको बताउँदै यसमा सबैले अपनत्व लिनुपर्नेमा समेत जोड दिएका थिए । 

बैठकमा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य शंकर न्यौपानेले लामो समयको पर्खाईपछि नेपालगञ्जमा राष्ट्रियस्तरको महिला फुटबल हुनु सबैका लागि खुशीको कुरा भएको बताउँदै प्रतियोगिताले महिला खेलाडी उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमूना सिद्धिकी र बहुमुखी सेवा केन्द्रका अध्यक्ष प्रभात ठकुरीले लुम्बिनी कप महिला फुटबल सफल बनाउन सामूहिक हातेमालो गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए ।  

बैठकमा बरिष्ठ सामाजिक अभियन्ता पूर्णचन्द्र उपाध्यक्ष, गैरसरकारी संस्था महासंघका पूर्व जिल्ला उपाध्यक्ष निर्मला सुनार, सामुहिक अभियान नेपालका अध्यक्ष केशु पोखरेल, सचिव तारा वली, सामाजिक अभियन्ताहरु बिनोद थापा, रामु चिडिमार, वामदेव पोखरेलको उपस्थिति रहेको थियो ।  

यसैगरी, लुम्बिनी कप महिला फुटबलकै सन्दर्भमा आजै शिक्षा सम्बद्ध संस्थासंगको समन्वयात्मक बैठक बसेको थियो । 

बैठकमा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, कोषाध्यक्ष प्रबिण गिरी, प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावतसंग प्रतियोगिता सफल बनाउन घनिभूत छलफल भएको थियो । 

बैठकमा प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक निरजकुमार गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमितिका संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले लुम्बिनी कप महिला फुटबलमा अहिलेसम्म भएका तयारीका बारेमा जानकारी गराएका थिए । 


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ?  यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
विश्वकप २०२६ क्वाटरफाइनल: कसको इतिहास बलियो ? यस्तो छ चार खेलको हेड–टु–हेड रेकर्ड
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP