नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लुम्बिनी कप महिला फुटबलः विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त
लुम्बिनी कप महिला फुटबलः विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १५, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी कप महिला फुटबलः विशिष्ट व्यक्तिहरुद्वारा चासो व्यक्त

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारीका बारे विशिष्ट व्यक्तिले चासो व्यक्त गर्न थालेका छन् । प्रतियोगिता आयोजनाको उल्टो गन्ती शुरु भएसंगै केन्द्रदेखि जिल्ला तहसम्मका विशिष्ट व्यक्तिहरुले चासो व्यक्त गर्न थालेका हुन् । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगञ्ज रंशलामा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता आयोजनास्थल नेपालगञ्ज रंगशाला र त्यहाँ रहेको सचिवालयको आज स्थलगत अवलोकन गर्दै बाँके क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद किशोरसिंह राठौरले जानकारी लिएका छन् । सांसद राठौरलाई आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताका लागि आवश्यक स्रोत, सरोकारवाला पक्षको सहभागिता र प्राविधिक पक्षमा अहिलेसम्म भएका कार्यप्रगतिका बारे अबगत गराएका थिए । 

त्यस अवसरमा सांसद राठौरले प्रतियोगिताका लागि निजी क्षेत्रको सहभागिता खोज्नुपर्नेमा जोड दिँदै आफ्नो तहबाट हुन सक्ने सबै खाले सहयोग रहने प्रतिबद्धता जनाए । ‘केन्द्रदेखि जिल्ला तहसम्मका सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी प्रतियोगिता आयोजनाको तयारी हुनुपर्छ ।’ राठौरको थप भनाई थियो—‘दर्शकको पहुँच, खेलाडीको उच्चस्तरको व्यवस्थापन र अतिथिहरुको सम्मानमा आयोजकले विशेष ध्यान पुर्याउन सक्नुपर्छ ।’

यसअघि बाँकेबाटै प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमूनाले प्रतियोगिता तयारीका बारे चासो व्यक्त गरेकी थिइन् । उनले नेपालगञ्ज रंगशालाको भौतिक पूर्वाधारका साथै फुटबल ग्राउण्ड र लुम्बिनी कप महिला फुटबल सचिवालयको पनि अवलोकन गरकी थिइन् । 

यसैगरी आजै बाँके जिल्लाका राजनीतिक दलहरुसंग प्रतियोगिता तयारीका बारे अन्तरक्रिया गरिएको छ । सचिवालयमा भएको अन्तरक्रियात्मक छलफल कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बस्नेत, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रतन शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरेन्द्र पौडेल, कार्यबहाक सचिव रुद्रमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष दिपेन्द्रबहादुर सिंहको सहभागिता रहेको थियो । सहभागी नेताहरुले प्रतियोगिताको सफलताका लागि पार्टीगत तहबाट हुन सक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै खेलकुदको माध्यमवाट नेपालगञ्जको विकासलाई जोड्ने यो महत्वपूर्ण अवसर भएको धारणा समेत राखे । 


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP