Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कट्टा हान्दिन्छु भन्दै एलिनाको प्रस्तुति !
कट्टा हान्दिन्छु भन्दै एलिनाको प्रस्तुति !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १५, २०८१ बागेश्वरी पोस्ट
कट्टा हान्दिन्छु भन्दै एलिनाको प्रस्तुति !

नेपालगञ्ज । प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन आज गायिका एलिना चौहान लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । गायिका एलिना चौहान, गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरु महोत्सवमा आएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुति सकिए लगत्तै राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए । उनले झण्डै आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई झुमाएका थिए ।

कमलको प्रस्तुति सकिएपछि डान्सर रुविना अधिकारीले पनि आधा दर्जन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । गायिका एलिना चौहानको प्रस्तुतिमा त दर्शकहरु अति नै झुमेका थिए । उनले ‘यो भाग्यमा खोट छु..., धोकेबाज..., कट्टा हान्दिन्छु...,मिनरल वाटर...लगायतका लोकप्रिय गीत गाउँदा दर्शकहरुले पनि सँगै गाएर नाच्दै साथ दिएका थिए । राष्ट्रिय कलाकारहरुको रुपमा अन्तिम प्रस्तुतिका लागि चाहिँ चर्चित थारु गायक राज कुश्मी स्टेज उक्लिएका थिए । उनले पनि आफ्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए । उनले झण्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खन बहादुर धामीका अनुसार सातौं दिन भोलि बुधबार लोकप्रिय गायक बद्री पंगेनी, गायक चक्र बम, गायिका भूमिमा गिरी र डान्सर आरुषी मगरले महोत्सवमा प्रस्तुति दिनेछन् ।


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP