Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आठौं कोहलपुर मेयर कपः ग्रिनपिस, कृष्ण र त्रिभुवन माविको बर्चश्व
आठौं कोहलपुर मेयर कपः ग्रिनपिस, कृष्ण र त्रिभुवन माविको बर्चश्व
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १७, २०८१ बागेश्वरी पोस्ट
आठौं कोहलपुर मेयर कपः ग्रिनपिस, कृष्ण र त्रिभुवन माविको बर्चश्व

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगिता-२०८१ मा आधारभूत विद्यालय (आवि) तर्फ ग्रिनपिसले बर्चश्व कायम गरेको छ । प्रतियोगिता सुरु भएको दोस्रो दिन आधारभूत तहमा ग्रिन पिसले २ स्वर्ण, ३ रजत प्राप्त गरी आफ्नो बर्चश्व कायम गरेको हो ।  

यस्तै जनज्योति पब्लिक हाइस्कुलले १ स्वर्ण, २ रजत र निम्बल एकेडेमीले १ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरी ग्रिनपिसलाई पछ्याइरहेका छन् । आविमा कृष्ण मावि, त्रिभुवन मावि, गोर्खा यूनाइटेड र जीवनज्योतिले १/१ स्वर्ण ल्याएका छन् । आधारभूत तहतर्फको छात्रा भलिबलमा साइनिङ्ग स्टार एकेडेमी प्रथम, ग्रिनपिस मावि द्वितीय र कृष्ण मावि तृतीय भएका खेलकुदका सदस्य सचिव दिलिप वलीले जानकारी दिए । 

यस्तै माध्यमिक विद्यालय (मावि) तर्फ कृष्ण माविले आफ्नो बर्चश्व कायम गरेको छ । कृष्ण माविले २ स्वर्ण, १ रजत ल्याएको छ भने त्रिभूवन माविले २ स्वर्ण ल्याएको छ । गोर्खा यूनाइटेड, पञ्चमूखी, डाइनामिक, सगरमाथा ज्ञानपुञ्ज, बागेश्वरी इ.मि. स्कुल, बालविद्या मावि, बागेश्वरी एकेडेमीले १/१ स्वर्ण ल्याएका छन् । आवि र माविमा ५४ वटा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ भने  आविको लागि छात्र भलिबल मात्र बाँकी रहेको प्रतियोगिताका सदस्य सचिव दिलिप वलीले जानकारी दिए ।

यस्तै प्रतियोगितामा मावितर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ६५ हजार र तृतीय हुनेलाई ५५ हजार रहेको छ भने आवितर्फ प्रथम, दिवतीय र तृतीयले क्रमशः २५ हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडीलाई ५१ हजार नगदसहित सम्मान गरिनेछ । यस्तै प्रतियोगितामा कोहलपुर नगर क्षेत्रका (सामुदायिक र निजी) ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी (छात्रछात्रा) हरुले प्रतियोगितामा सहभागी हुनेछन् भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना छन् ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट रहेका छन् । यो वर्षदेखि चेस विधा थपिएको छ भने चेस प्रतियोगितालाई उपाधिका लागि गणना नहुने नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए । प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP